Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • सिड्नीमा नेपाली समाजलाई खुशी पार्न नेपाली कलाकारका साथ म्युजिकल फेष्टिबल 'ड्रिम फेष्ट' मनाइदै
सिड्नीमा नेपाली समाजलाई खुशी पार्न नेपाली कलाकारका साथ म्युजिकल फेष्टिबल 'ड्रिम फेष्ट' मनाइदै
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, असोज ३, २०७९
Aus.jpg

काठमाडौं, असोज ३ ।

सिड्नीमा अहिलेसम्मकै ठूलो धमकेदार कार्यक्रम आयोजना हुने भएको छ । अष्ट्रेलियाकोे सिड्नीमा नेपालको राष्ट्रिय कलाकारहरुबाट अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल ‘ड्रिम फेष्ट’ हुने भएको हो । आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ । अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भब्य नेपाली म्युजिक फेष्टिवल हुने आयोजकको दावी छ ।

सन् २०१२ देखि अष्ट्रेलियाको विभिन्न कार्यक्रम गर्दै आएको ड्रिम हाइट्स इभेन्ट कम्पनीको दशौं वार्षिकोत्सवको अवसरको उपलक्ष्यमा ‘ड्रिम फेष्ट’ हुन लागेको हो । यो कार्यक्रम सिड्नीको मोर पार्कस्थित होर्डेन पेभिलियनमा २३ तारिख शुक्रवार बेलुका ६ बजेबाट शुरु हुने जनाइएको छ । झण्डै ५५ सय जनाको क्षमता भएको होर्डेन पेभिलियनमा यसभन्दा पहिला इपीक क्लापटन, एसी/डिसी, निर्भाना, दीप पर्पललगायतले आफ्नो प्रस्तुती दिइसकेका छन् । त्यही हलमा ‘ड्रिम फेष्ट’ हुने भएकाले यसलाई महत्वका साथ लिइएको छ ।

ड्रिम हाइट्सले सिड्नीमा रहेका नेपाली समाजको चाहाना अनुसार कलाकारहरुलाई अष्ट्रेलियामा झिकाएर नेपालीहरुको मन जित्न सफल भइरहेको छ ।  १० वर्षको वार्षिक अवसर पारेर हुने म्युजिकल फेष्टिबलमा नेपालका योङ्ग गायक तथा कलाकार सुसान्त केसी, समीर श्रेष्ठ, र्यापर योद्धा र लोकप्रिय ब्राण्ड एलबाट्रसको प्रस्तुती रहने आयोजकले जनाएको छ । ड्रिम फेष्टलाई अझै मनोरञ्जनात्मक बनाउनका लागि सिड्नी मै आधारित फाल्चा अष्ट्रेलिया नेपाली रेस्टुरेन्टको फुड स्टल राखेर नेपाली स्वाद पनि चखाउने जनाइएको छ भने कार्यक्रमलाई ग्रेस इन्टरनेशनल एजुकेशन तथा माइग्रेसनले साथ दिएको छ ।


प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’ आइतबार, असार २३, २०८१
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट शनिबार, जेठ ५, २०८१
शुभकामना आदन–प्रदान तथा जनचेतनामुलुक सांस्कृतिक कार्यक्रम बाब्लामा सम्पन्न
शुभकामना आदन–प्रदान तथा जनचेतनामुलुक सांस्कृतिक कार्यक्रम बाब्लामा सम्पन्न आइतबार, वैशाख २, २०८१
छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत
छैठौं साँफेबगर महोत्सवको आयव्यय सार्वजनिक ९३ लाख संकलन, ५२ लाख बढी बचत बुधबार, फागुन ३०, २०८०
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड ३८ लाख रुपैयाँ संकलन शुक्रबार, फागुन १८, २०८०
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई शुक्रबार, फागुन १८, २०८०
साँफेबगरका १८ जना भलिबल खेलाडी प्रशिक्षणमा
साँफेबगरका १८ जना भलिबल खेलाडी प्रशिक्षणमा शुक्रबार, फागुन १८, २०८०
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड २६ लाख रुपैयाँ संकलन
वैधनाथ धाम कोटिहोम महायज्ञमा एक करोड २६ लाख रुपैयाँ संकलन शुक्रबार, फागुन १८, २०८०
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्