Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता शनिबार, असोज २४, २०८३

साँफेबगर ।

अछामको साँफेबगर स्थित हातेमालो सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरत भुलको अध्यक्षतामा सम्पन्न सभामा सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य मेघराज खड्का प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि खड्काले सहकारी संस्थाहरुले स्थानीय नागरिकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको थियो। सहकारीले सदस्यहरुको बचतलाई सुरक्षित गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनु पर्ने र स्थानीय स्तरमा रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न योगदान दिनु पर्ने धारणा उहाँले राख्नु भएको थियो।

सहकारी संस्थाहरुलाई पारदर्शी, जवाफदेही र सदस्य केन्द्रित बनाएर सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै उहाँले सहकारी प्रति सदस्यहरुको विश्वास कायम राख्न आवश्यक रहेको बताउनु भएको थियो। वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष सुरत भुलले एक करोड पाँच लाख रुपैयाँ बराबरको आयव्याय प्रस्तुत गर्नु भएको थियो।

सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, उपलब्धि तथा आगामी कार्य योजनाका विषयमा छलफल गरिएको जनाईएको छ। वार्षिक साधारण सभामा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवर र साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख शिव बहादुर कुँवर (शिलोज)  विशिष्ट अतिथि रहनु हुनु भएको थियो।

यस्तै कार्यक्रममा रास्वपा नगर सभापति मान बहादुर कँुवर, नेपाली कांग्रेस नगर समिति सचिव सूरत बहादुर ओड, नेकपा एमाले नगर कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवर, नेकपा नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, साँफेबगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नवराज बुढा, ७ का अध्यक्ष हिक्मत बहादुर कडायत, ९ का अध्यक्ष दिपक कुँवर, १० का अध्यक्ष ललित बोगटी लगायत विभिन्न संघ संस्थाका पदाधिकारी, सहकारीका शेयर सदस्य तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो।

संस्थाका लेखा समिति संयोजक भ्वान सिंह सार्कीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सहकारी संस्थाका सचिव चेतन गन्धर्वले गर्नु भएको थियो।


प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १९:४७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा शनिबार, भदौ २७, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्