Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, असोज २०, २०८३

साँफेबगर ।

विद्यालयमा रहेका समस्या तथा गुनासाहरुको सुनुवाई गरी समाधानका लागि पहल गर्ने उद्धेश्यले विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न भएको छ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ स्थित भगवती आधारभूत विद्यालयमा समितिका संयोजक टंकी कडायत बोहराको अध्यक्षतामा सम्पन्न बैठकमा यस महिनामा प्राप्त भएका २ वटा गुनासोका विषयमा छलफल गरिएको थियो।

प्राप्त गुनासा मध्ये विद्यालयको भौतिक पूर्वाधार सुधार र शिक्षकको नियमित उपस्थिति सम्बन्धी विषय रहेका थिए। बैठकले उक्त गुनासाहरुको आवश्यक छलफल तथा समाधानका लागि सम्बन्धित पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ।

बैठकमा बाल सञ्जालका प्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक संघका प्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्की र धुर्व स्वारले गर्नु भएको थियो।

विद्यालयमा बालबालिकाको आवाज सुन्ने, गुनासो सम्बोधन गर्ने र सुरक्षित तथा बालमैत्री वातावरण निर्माण गर्ने उद्धेश्यले यस्ता संयन्त्रको भूमिका महत्वपूर्ण रहेको सहभागीहरुले बताएका छन्।

04444-1791288422.jpeg

033-1791288421.jpeg

02-1791288420.jpeg

01-1791288420.jpeg


प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस शनिबार, असोज ३, २०८३
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न शुक्रबार, असोज २, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला सुरु बिहीबार, असोज १, २०८३
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता सोमबार, भदौ २९, २०८३
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान आइतबार, भदौ २८, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्