Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, भदौ २९, २०८३

साँफेबगर ।

६२ औँ राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा अछामको साँफेबगर नगरपालिकामा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। साँफेबगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा नगरपालिका भित्रका १७ वटा विद्यालयको सहभागिता रहेको थियो।

विद्यार्थीहरुको बौद्धिक क्षमता, ज्ञान तथा सिर्जनात्मक प्रतिभाको विकास गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा किण्डर गार्डेन एकेडेमी प्रथम, बर्चहिल एकेडेमी द्वितीय र जनकल्याण माध्यमिक विद्यालय तृतीय भएका छन्।

‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ भन्ने नाराका साथ आयोजित बाल दिवस कार्यक्रम साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको अध्यक्षमा भएको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य भरत कुमार स्वार सहभागी हुनु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सेन ओली, विभिन्न वडाका वडा अध्यक्ष तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बालबालिकाको अधिकार, संरक्षण, शिक्षा तथा उनीहरुको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलापको महत्वका विषयमा समेत चर्चा गरिएको थियो। विद्यालय तहमा आयोजना हुने यस्ता प्रतियोगिताले विद्यार्थीमा प्रतिस्पर्धात्मक भावना विकास गर्नुका साथै सामान्य ज्ञान र अध्ययन प्रतिको रुचि बढाउन सहयोग पुग्ने बताईएको छ।

कार्यक्रममा साझेदार संस्थाहरु आस्था नेपाल, वाक नेपाल, समविकास नेपाल, सेवक नेपाल, वल्र्ड भिजन नेपाल र साँफेबगर सिकाई केन्द्र लगायतको सहयोग रहेको थियो।

प्रतियोगितामा सहभागी विद्यार्थी तथा विद्यालयलाई आयोजकले धन्यवाद व्यक्त गरेको थियो। कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिकाको शिक्षा शाखाका हिरादत्त भट्ट, झंकर खनाल र पालिका स्तरिय बाल संजालका अध्यक्ष जेनिसा भाटले गर्नु भएको थियो।

WhatsApp-Image-2026-09-14-at-5.58.54-PM-1789388987.jpeg

WhatsApp-Image-2026-09-14-at-5.59.11-PM-1789388986.jpeg

WhatsApp-Image-2026-09-14-at-5.59.01-PM-1789388986.jpeg

WhatsApp-Image-2026-09-14-at-5.59.35-PM-1789388985.jpeg

WhatsApp-Image-2026-09-14-at-5.59.15-PM-1789388984.jpeg


प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण शुक्रबार, असोज २३, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न बिहीबार, असोज २२, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न बुधबार, असोज २१, २०८३
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न मंगलबार, असोज २०, २०८३
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस शनिबार, असोज ३, २०८३
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न शुक्रबार, असोज २, २०८३
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्