Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा असोज ९ गते गणेश मेला न्याउले खेल सहित भव्य रुपमा मनाईने
साँफेबगरमा असोज ९ गते गणेश मेला न्याउले खेल सहित भव्य रुपमा मनाईने
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, भदौ २८, २०८३

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ४ एयरपोर्ट बजारमा रहेको गणेश मन्दिरमा हरेक वर्ष आयोजना हुँदै आएको गणेश मेला यस वर्ष पनि विविध कार्यक्र मसहित मनाईने भएको छ। साँफेबगरमा असोज ९ गते गणेश मेला न्याउले खेल सहित भव्य रुपमा मनाईने भएको हो।

साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिको आयोजनामा स्थानीय परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्धेश्यले आयोजना हुँदै आएको गणेश मेलामा गणेश भगवानको पूजा आराधनासँगै स्थानीय कला तथा संस्कृतिमा आधारित न्याउले र देउडा खेल लगायतका सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

साँफेबगर नगरपालिकामा अवस्थित गणेश मन्दिरमा यहि भदौ ३० गते गणेश चतुर्थीका दिन गणेशको मूर्ति स्थापना गरी नियमित पूजा आराधना गर्ने र गणेश चतुर्दशीका दिन विशेष पूजा सहित मेला आयोजना गरी मूर्ति विसर्जन गरिने छ।

बजार समितिका अध्यक्ष राम बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा जनप्रतिनिधि र बजारबासीको सहभागिता रहेको थियो। बैठकमा गणेश मेला भव्यताका साथ सम्पन्न गर्न मुल आयोजक समिति, आर्थिक समिति र पुजा समिति गठन गरिएको छ। आवश्यक समितिहरु अर्को बैठकमा गठन गरिने छ।

मेलामा साँफेबगर नगरपालिका तथा आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु तथा स्थानीयवासी सहभागी हुने गरेका छन्। गणेश मेलाले धार्मिक आस्थासँगै स्थानीय मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याउँदै आएको छ।

यस वर्षको मेलालाई थप व्यवस्थित र आकर्षक बनाउन आयोजक तथा स्थानीयवासीले आवश्यक तयारी गरि रहेका छन्।


प्रकाशित मिति: आइतबार, भदौ २८, २०८३  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता सोमबार, भदौ २९, २०८३
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान आइतबार, भदौ २८, २०८३
नयाँ दिल्लीमा साहित्यकार डा. देवेन्द्र प्रसाद भट्टलाई सम्मान गरिने
नयाँ दिल्लीमा साहित्यकार डा. देवेन्द्र प्रसाद भट्टलाई सम्मान गरिने शनिबार, भदौ २७, २०८३
चिया पिउँदै हाँसि रहेको देखिने भाइरल मिमका यी किशोर
चिया पिउँदै हाँसि रहेको देखिने भाइरल मिमका यी किशोर सोमबार, भदौ ८, २०८३
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक आइतबार, साउन २४, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
अछामी  गजल
अछामी गजल बुधबार, वैशाख २३, २०८३
डा. देवेन्द्र प्रसाद भट्टका दुई कृतिको काठमाडौंमा विमोचन
डा. देवेन्द्र प्रसाद भट्टका दुई कृतिको काठमाडौंमा विमोचन शनिबार, चैत २१, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्