Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
आइतबार, साउन २९, २०७९
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • बक्सिङ प्रतियोगितामा खेल प्रदर्शन गर्ने अछामका चार जना खेलाडीलाई सम्मान
बक्सिङ प्रतियोगितामा खेल प्रदर्शन गर्ने अछामका चार जना खेलाडीलाई सम्मान
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, चैत ११, २०७८
Samman.jpg

 अछाम।

साँफेबगर बक्सिङ संघले राष्ट्रव्यापी स्कुल ब्वाईज तथा गर्ल्स बक्सिङ प्रतियोगितामा  छनोटमा आफ्नो खेल प्रदर्शन गर्ने अछामका चार जना खेलाडीलाई सम्मान गरेको छ।

राष्ट्रव्यापी स्कुल ब्वाईज तथा गर्ल्स बक्सिङ प्रतियोगितामा छनोटमा खेल पर्दशन गर्ने ब्वाईज तर्फ प्रविन ताम्राकार र रोहित जनाला तथा गर्ल्स तर्फ लक्ष्मी शाह र निशा नेपालीलाई एक कार्यक्रमका बिच खादा तथा अबिर लगाएर साँफेबगरमा सम्मान गरीएको संघका अध्यक्ष युवराज नाथले जानकारी दिनु भएको छ।

जसमा गोल्ड मेडलिस्ट रोहित जनाला, शिल्भर मेडलिस्ट लक्ष्मी शाही र प्रविन टमट्टा र तेस्रो मेडलिस्ट निशा आउजी हुनु भएको थियो। संघले खेलाडीको मनोबल बढाउनका लागि सम्मान गरेको साँफेबगर बक्सिङ संघका अध्यक्ष नाथले बताउनु भएको छ।

प्रथम गोल्ड मेडिलिस्ट सम्मान कार्यक्रममा साँफेबगर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पुष्प बहादुर बुढा, अछाम बक्सिङ संघका अध्यक्ष टोप बहादुर बिष्ट, भलिबल प्रशिक्षक विजय कुँवर, चेतमान बिक्रम शाह, संघका उपाध्यक्ष गोविन्द भण्डारी सचिव रमेश साउँद लगाएको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
खप्तडको त्रिवेणीमा स्नान गरे चिताएको फल पाईने धार्मिक विश्वास
खप्तडको त्रिवेणीमा स्नान गरे चिताएको फल पाईने धार्मिक विश्वास बिहीबार, असार २, २०७९
चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर
चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर बिहीबार, वैशाख २२, २०७९
बक्सिङ प्रतियोगितामा खेल प्रदर्शन गर्ने अछामका चार जना खेलाडीलाई सम्मान
बक्सिङ प्रतियोगितामा खेल प्रदर्शन गर्ने अछामका चार जना खेलाडीलाई सम्मान शुक्रबार, चैत ११, २०७८
कुशलको शतकिय पारीमा नेपाल १३६ रनले विजयी
कुशलको शतकिय पारीमा नेपाल १३६ रनले विजयी शनिबार, फागुन ७, २०७८
फिलिपिन्सलाई २सय १९ रनको लक्ष्य
फिलिपिन्सलाई २सय १९ रनको लक्ष्य शनिबार, फागुन ७, २०७८
फिलिपिन्सविरुद्ध गुल्सनको डेब्यू, यस्तो छ नेपालको सुरुआती ११
फिलिपिन्सविरुद्ध गुल्सनको डेब्यू, यस्तो छ नेपालको सुरुआती ११ शनिबार, फागुन ७, २०७८
एभरेस्ट एकेडेमी र अत्तरीया विजयी
एभरेस्ट एकेडेमी र अत्तरीया विजयी मंगलबार, फागुन ३, २०७८
लोकप्रीय
  • Week
  • Month
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
मेल्लेख गाउँपालिका २ ऋषिदहमा गैसस सहयोग इकाई स्थापना
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
नेकपा एमाले साँफेबगर प्रतिनिधि परिषद्को प्रथम भेला सम्पन्न
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना संचालन भएका वडामा अनुगमन
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2022 All rights reserved. Site by: SoftNEP