Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जिल्ला भलिबल संघ अछामको नयाँ नेतृत्व चयन, अध्यक्षमा कुवँर चयन
जिल्ला भलिबल संघ अछामको नयाँ नेतृत्व चयन, अध्यक्षमा कुवँर चयन
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, असोज ४, २०८३

साँफेबगर ।

जिल्ला भलिबल संघ अछामको नयाँ नेतृत्व चयन भएको छ। आइतबार मंगलसेनमा सम्पन्न संघको अधिवेशन मार्फत जिल्ला स्तरिय नयाँ नेतृत्व चयन गरेको हो।

साँफेबगर नगरपालिकाका कृष्ण बहादुर कुवँरको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्य समिति गठन भएको संघले जानकारी दिएको छ। जसको उपाध्यक्षमा मंगलसेन नगरपालिकाका राजेश प्रसाद भाट र कमलबजार नगरपालिकाका तिलक थापा चयन हुनु भएको छ।

यस्तै कार्य समितिको सचिवमा तुर्माखाँद गाउँपालिकाका हर्क बहादुर बयक, कोषाध्यक्षमा मंगलसेन नगरपालिकाका सरस्वती नेपाली र अन्य सदस्यहरुमा बेदराज तिमिल्सैना, लक्ष्मी कुमारी बुढा, जनक बहादुर बि.क., केशब थापा, राम बहादुर साउँद चयन हुनु भएको छ।

अछाम जिल्लामा खेलकुदको विकास, विस्तार तथा भलिबल खेलको प्रर्वद्धन गर्ने उद्धेश्यले गठित संघको नयाँ नेतृत्वमा जिल्लाको भलिबल खेल क्षेत्रले नयाँ उचाई लिने अपेक्षा गरिएको छ।

यस्तै नवगठित कार्य समितिले जिल्लाका प्रतिभावान खेलाडीहरुको पहिचान र उनीहरुको क्षमता विकासमा पनि सक्रिय भएर काम गर्ने जनाएको छ।


प्रकाशित मिति: आइतबार, असोज ४, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता सोमबार, भदौ २९, २०८३
मेल्लेखमा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुँदै
मेल्लेखमा चौथो अध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुँदै बिहीबार, भदौ ११, २०८३
भलिवलको महाकुम्भ (एनभीएल) नजिकिदै : फाल्कन्स अर्को स्टारको खोजीमा भदौ १४ मा ‘ट्यालेन्ट हन्ट’
भलिवलको महाकुम्भ (एनभीएल) नजिकिदै : फाल्कन्स अर्को स्टारको खोजीमा भदौ १४ मा ‘ट्यालेन्ट हन्ट’ बुधबार, भदौ १०, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
प्रथम सान्नीकोट ट्रपि २०८१ आयोजना हुने 
प्रथम सान्नीकोट ट्रपि २०८१ आयोजना हुने  शनिबार, असोज १८, २०८१
धनगढीमा भदौ २६ देखि दोस्रो एएमसी कप हुने
धनगढीमा भदौ २६ देखि दोस्रो एएमसी कप हुने सोमबार, साउन २८, २०८१
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट शनिबार, जेठ ५, २०८१
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्