Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, वैशाख ४, २०८३

साँफेबगर ।

अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौको समन्वय, आस्था नेपालको सहजीकरण र वल्र्ड भिजन ईन्टरनेसनल नेपालको सहयोगमा एक दिने अन्तर पुस्ता संवाद सम्पन्न भएको हो।

कार्यक्रममा वडा सतरिय बाल संजालका  प्रतिननिधि र साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौको बाल अधिकार समितिका पदाधिकारी बिच दोहोरो अन्तर संवाद कार्यक्रममा बालबालिकाका प्रतिनिधिहरुले बालबालिकाहरुका लागि बजेट विनियोजनमा कञ्जुस्याइँ, विद्यालयमा प्रयाप्त खेलकुद सामाग्रि नहुने गरेको, सरसफाई तथा खानेपानीको अभाव, लैंगिक तथा अपांगतामैत्री शौचालयको अभाव, सेनेटरी प्याड विसर्जन गर्ने प्रविधि नहुनु र माध्याकिमक विद्यालय स्तरमा किशोरीहरु मुर्छा पर्ने, बेहोस हुने समस्या हुने गरेको गुनासो राखेका थिए।

बालबालिकाले राखेका सवालहरुको जवाफमा वडा स्तरिय बाल अधिकार समिति संयोजक तथा वडा अध्यक्ष नवराज बुढाले वडा कार्यालयबाट गर्न सक्ने समस्याहरुको समाधान गर्न वडा कार्यालय तयार रहेको र वडाबाट सम्बोधन गर्न नसकिने समस्या तथा योजनाहरुलाई नगर कार्यपालिकाको बैठक तथा नगर सभा मार्फत सम्बोधन गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ।

अन्तर पुस्ता संवाद कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका ३० जना बालबालिकाको सहभागिता रहेको थियो। अन्तर पुस्ता संवाद कार्यक्रममा वडा सदस्य तथा न्यायीक समिति सदस्य निता कुँवर, वडा सदस्य नारायण प्रसाद उपाध्याय लगयतको उपस्थिति रहेको थियो।

वडा स्तरिय बाल संजालका अध्यक्ष ममता बोहराको अध्यक्षतामा भएको अन्तर पुस्ता कार्यक्रमको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्की र ध्रुव बहादुर स्वारले गर्नु भएको थियो।

WhatsApp-Image-2026-04-17-at-6.26.08-PM-1776429916.jpeg

WhatsApp-Image-2026-04-17-at-6.26.08-PM-1776429916.jpeg

WhatsApp-Image-2026-04-17-at-6.26.08-PM-(1)-1776429888.jpeg

WhatsApp-Image-2026-04-17-at-6.26.09-PM-1776429888.jpeg

WhatsApp-Image-2026-04-17-at-6.26.08-PM-(2)-1776429886.jpeg

WhatsApp-Image-2026-04-17-at-6.26.09-PM-(1)-1776429886.jpeg


प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १८:३६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र शुक्रबार, असार ५, २०८३
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शुक्रबार, असार ५, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई
विश्व वातावरण दिवसको अवसरमा बजार सरसफाई शनिबार, जेठ २३, २०८३
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ शनिबार, जेठ २३, २०८३
लोकप्रीय
  • Week
  • Month
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्