Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, मंसिर १७, २०८२

साँफेबगर ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता गरिएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा उक्त प्रतियोगिता भएको हो ।

घुघुरकोट वडा स्तरिय महिला सञ्जालको आयोजना, वडा कार्यालयको समन्वय, वाक नेपाल, समविकास र डब्लूएचएच नेपालको आर्थिक सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो ।

वडामा रहेका नौवटै टोलका आत्मनिर्भर समुहमा आवद्ध महिला समुहहरुको प्रतियोगितामा सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागि समुहहरुले बाल बिबाह, बहुविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा न्यूनीकरण गर्न सबैको भूमिका महत्वपूर्ण हुने, पोषणमा सुधार गर्नु पर्ने सडक नाटक मार्फत सन्देश दिईएको थियो । यस्तै लागू औषध सेवन गर्नु हुँदैन, छोराछोरी बिच विभेद गर्नु हुँदैन भन्ने सन्देश पनि दिएका थिए ।

प्रतियोगितामा प्रथम हुने समुहलाई तीन हजार, द्धितिय हुनेलाई दुई हजार पाँच सय, तृतिय हुनेलाई दुई हजार रुपैयाँ, सान्त्वना हुनेलाई एक हजार पाँच सय र अन्य सबै सहभागि समुहलाई पाँच सय रुपैयाँका दरले पुरस्कार समेत दिईएको थियो ।

वडा स्तरिय महिला सञ्जालका अध्यक्ष चेतना जोशीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष ललित बोगटी, वडा सदस्य उर्मिला खड्का, हस्त बहादुर भुल, मथुरा बिक, पूर्व वडा सदस्य शेर बहादुर बिक, बेताल माण्डौ माविका प्रधानाध्यापक धर्मेद्र बहादुर शाह, घुघुरकोट माविका प्रधानाध्यापक गोकुल शाह, निमित्त स्वास्थ्य चौकी इन्चार्ज ध्रुव बोहरा, सम विकास नेपालका पुन्ना कुँवर, वाक नेपालका अप्सरा बुढा महता र डिक्रा चाड लगायतको उपस्थिति रहेको थियो । सडक नाटक प्रतियोगिता कार्यक्रमको सञ्चालन वडा स्तरिय महिला सञ्जालका सचिव नितु खड्काले गर्नु भएको थियो ।

04-1764774528.jpg

06-1764774527.jpeg

05-1764774526.jpg

03-1764774525.jpg

01-1764774523.jpg

02-1764774523.jpg

 


प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्