Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बेतालमाण्डौं मावि व्यावस्थापन समितिको अध्यक्ष बडाहित चयन
बेतालमाण्डौं मावि व्यावस्थापन समितिको अध्यक्ष बडाहित चयन
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, चैत २५, २०८०

साँफेबगर ।

साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोट स्थित बेतालमाण्डौं माध्यामिक विद्यालय व्यावस्थापन समितिको अध्यक्ष भिम बहादुर बडाहितलाई चयन गरिएको छ। शनिबार बडाहितलाई अध्यक्ष चयन गरिएको हो।

विगत नौ महिना देखि विद्यालय व्यावस्थापन समितिको अध्यक्ष चयन हुन सकेको थिएन। समितिका अन्य सदस्यहरु यस अघि नै चयन गरिएको थियो।

बैठकमा विद्यालय व्यावस्थापन समिति सदस्य भक्त बहादुर कुँवर, सरिता थापा, दुर्गा थापा, बिरेन्द्र खड्का, भाना महता, विद्यालय व्यावस्थापन समितिको पदेन सदस्य तथा वडा सदस्य भुपेन्द्र बहादुर महता, विद्यालयका प्रधानाध्यापक धर्मेन्द्र बहादुर शाह, शिक्षक प्रतिनिधि तर्कराज भण्डारी, विद्यालय अभिभावक संघका अध्यक्ष गोरख बहादुर महता लगाएतको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण शुक्रबार, असोज २३, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न बिहीबार, असोज २२, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न बुधबार, असोज २१, २०८३
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न मंगलबार, असोज २०, २०८३
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्