Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, कात्तिक १९, २०८३

साँफेबगर।

कानुनी सहायता, स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवामा नागरिकको सहज पहुँच सुनिश्चित गर्न अछाममा एकीकृत सेवा, केस व्यवस्थापन तथा रेफरल प्रणाली विकास गर्ने विषयमा छलफल गरिएको छ।

समविकास नेपालको आयोजनामा बिहीबार अछामको साँफेबगरमा स्थानीय सरकार तथा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधि र सरोकारवालाहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा अधिवक्ता झंकर बहादुर कुँवरले कानुनी सहायता, स्वास्थ्य सेवा तथा मनोसामाजिक परामर्शमा पहुँचका लागि एकीकृत सेवा, केस व्यवस्थापन र रेफरल प्रणाली सम्बन्धी अवधारणा पत्र प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा हिंसा, विवाद, विभेद तथा मानसिक तनावमा परेका व्यक्तिले आवश्यक कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आवास जस्ता सेवा सहज रुपमा प्राप्त गर्न नसकेको विषय उठाइईएको थियो। विभिन्न सरकारी, गैर सरकारी तथा सामुदायिक निकायबाट सेवा प्रवाह भए पनि ती निकाय बीच समन्वय र साझा रेफरल प्रक्रिया प्रभावकारी नहुँदा सेवाग्राहीले समस्या भोग्नु परेको सहभागीहरुको भनाइई थियो।

स्थानीय तहमा घरेलु हिंसा निवारण कोष र जिल्ला तहमा कानुनी सहायता कोष भए पनि तिनको प्रभावकारी उपयोग हुन नसकेको, मनोसामाजिक परामर्शदाता, मनोचिकित्सक, एकद्वार संकट व्यवस्थापन केन्द्र ९इऋःऋ० तथा सुरक्षित आवास सेवामा पहुँच सीमित रहेको विषयमा पनि छलफल भएको थियो।

स्थानीय तहमा न्यायिक समिति, वडा समिति र कार्यपालिकाको जिम्मेवारी तथा अधिकार क्षेत्र बारे स्पष्ट बुझाईको अभाव, दोहोरो सेवा प्रवाह र निकाय बीच जिम्मेवारी पन्छाउने प्रवृत्तिले सेवा व्यवस्थापनमा जटिलता थपिएको औँल्याईको थियो।

कार्यक्रमले स्थानीय तहमा उपलब्ध सरकारी, गैर सरकारी तथा सामुदायिक निकायलाई साझा समन्वय संयन्त्रमा आबद्ध गरी एकीकृत सेवा, केस व्यवस्थापन तथा रेफरल प्रणाली विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।

अन्तरक्रियामा सहभागीहरुले जिल्ला तहमा कानुनी सहायता, स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाको पहुँच विस्तार गर्न समन्वयात्मक प्रणाली आवश्यक रहेको निष्कर्ष निकालेका छन्। त्यसका लागि स्थानीय तह, जिल्ला प्रशासन, प्रहरी, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकाय बीच सहकार्य र जिम्मेवारी स्पष्ट पार्नु पर्नेमा जोड दिईएको छ।

कार्यक्रमको उद्धेश्य सेवा प्रणालीको आवश्यकता र औचित्य बारे साझा बुझाई विकास गर्ने, स्थानीय तहबाट प्रणाली व्यवस्थापन तथा सञ्चालनका सम्भावित उपाय पहिचान गर्ने, सरोकारवालाको भूमिका र जिम्मेवारी स्पष्ट पार्ने तथा छलफलबाट निष्कर्ष र सुझाव संकलन गर्ने रहेको आयोजकले जनाएको छ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १७:३२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन मंगलबार, भदौ १६, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु सोमबार, भदौ १५, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्