Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, असोज ७, २०८३

टेक राज भण्डारी, मंगलसेन ।

अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ मा रहेको गंगा माध्यमिक विद्यालय सामाजिक परिक्षण भेला सम्पन्न भएको छ। शिक्षक अभिभावक संघका अध्यक्ष टंक प्रसाद भण्डारीकाे अध्यक्षतामा भएको भेलामा आर्थिक बर्ष २०८२/८३ काे सामाजिक परिक्षण गरिएको हाे।

सामाजिक परिक्षण भेलामा प्रमुख अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष देबेन्द्र प्रसाद भण्डारी रहनु भएकाे थियाे। प्रमुख अतिथि भण्डारीले सामाजिक परिक्षण प्रतिवेदनले विद्यालयकाे समग्र अवस्था झल्काएकाे बताउनु भयाे।

विद्यालयले आफ्नाे प्रशासनिक र शैक्षिक अवस्था सुधार गर्दै गएकाे र आगामी दिनमा थप परिस्कृत गर्दै अघि बढ्नु पर्ने बताउनु भयाे। हाल कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा काेठाकाे अभाव रहेकाे विषयमा उक्त समस्या समाधानका लागि पहल गर्ने बताउनु भयाे।

विद्यालयका प्रधानाध्यापक माेतिराम भण्डारीले विद्यालयकाे समग्र अवस्था बारे सामाजिक परिक्षण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियाे। जसमा विद्यालयकाे शैक्षिक, आर्थिक, भाैतिक लगायतको अवस्था बारे जानकारी गराउनु भएको थियाे।

यस्तै विद्यालयमा हाल कक्षा ११/१२ सञ्चालन भैरहेकाे र त्यसकाे दिगाे सञ्चालन चुनाैतिपूर्ण रहेकाे प्रधानाध्यापक भण्डारीले बताउनु भयाे। भेलामा विशिष्ट अतिथि मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राज बहादुर शाही र तत्कालीन जनालीण्डाली गाविस अध्यक्ष  प्रभुनाथ भण्डारी रहनु भएको थियाे। विशिष्ट अतिथिद्वयले विद्यालयकाे अवस्था सुधार हुँदै गएकाे र कक्षा ११/१२ का लागि कक्षा काेठा र शिक्षककाे अभावकाे समस्या समाधानका लागि आफ्नाे तर्फबाट पहल गर्ने बताउनु भयाे।

कार्यक्रममा वडा नम्बर ६ का वडा सदस्य जन्मराज भण्डारी, जैसरा नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला काेषाध्यक्ष सेतिराम भण्डारी, नेपाली कांग्रेसका देवराज भण्डारी, गंगा माविका विव्यस अध्यक्ष चक्र प्रसाद भण्डारी, पत्रकार महासंघका उपाध्यक्ष टेक बहादुर थापा, भन्थान आधारभूत स्वास्थ्य चाैकीका मीना रावल, युवा सञ्जालका अध्यक्ष खेमराज भण्डारी, बाल क्लबका अध्यक्ष प्रेम प्रुाद भण्डारी, जुरेस सभापति प्रेम प्रसाद भण्डारी लगायतले सुझाव दिनुभएको थियाे।

शिक्षक राजेश्वर भण्डारीले स्वागत गर्नु भएको कार्यक्रमकाे सञ्चालन सहायक प्रधानाध्यापक टंक प्रसाद ढुंगानाले गर्नु भएको थियाे।

भेलामा आर्थिक बर्ष २०८२/०८३ काे १ कराेड ५७ लाख २५ हजार ७८ रुपैँया बराबरकाे बर्षिक आम्दानी र साेही बराबरकाे खर्च विवरण प्रस्तुत गरिएको थियाे।


प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण शुक्रबार, असोज २३, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न बिहीबार, असोज २२, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न बुधबार, असोज २१, २०८३
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न मंगलबार, असोज २०, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्