Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, असोज २१, २०८३

साँफेबगर ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तीकोटमा वडा स्तरीय बाल अधिकार समितिको नियमित बैठक तथा एकीकृत बालकल्याण तथा हातेमालो परियोजनाको परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता मेल्लेख गाउँपालिका वडा नम्बर ८ का कार्यवाहक वडा अध्यक्ष सालिभान साउँदले गर्नु भएको थियो। बैठकमा बालबालिकाको क्षेत्रमा आस्था नेपाल र वाक नेपालद्वारा World Vision Nepal को सहयोगमा सञ्चालित एकीकृत बालकल्याण तथा हातेमालो परियोजना अन्तर्गत सन् २०२६ मा सञ्चालन भएका कार्यक्रम तथा गतिविधिहरुको समीक्षा गरिएको थियो।

साथै, सन् २०२७ मा सञ्चालन गरिने प्रस्तावित कार्यक्रम तथा गतिविधिहरुका बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो। सहभागीहरुले सन् २०२६ मा आस्था नेपाल, वाक नेपाल तथा World Vision Nepal को सहकार्यमा बालबालिकाको क्षेत्रमा सञ्चालन भएका कार्यक्रमहरु प्रभावकारी र उपलब्धिमूलक रहेको बताएका थिए।

आगामी दिनमा पनि बालबालिकाको अधिकार संरक्षण, क्षमता विकास तथा समग्र बालकल्याणका क्षेत्रमा यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन हुने जानकारी पाए पछि सहभागीहरुले खुसी व्यक्त गर्दै कार्यक्रमको निरन्तरताका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रमले स्थानीय तह, विद्यालय, बाल सञ्जाल तथा सम्बन्धित संघसंस्था बीचको समन्वय र सहकार्यलाई थप मजबुत बनाउँदै बालमैत्री वातावरण निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। बैठकको सञ्चालन वडा सचिव पवन उपाध्यायले गर्नु भएको थियो।

कार्यक्रममा कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक, वडा सदस्य, बाल सञ्जालका अध्यक्ष, वाक नेपालका कर्मचारी रमेश भुल तथा आस्था नेपालका कर्मचारी भ्वान सिंह सार्की र धुर्व स्वार लगायतको सहभागिता रहेको थियो।

02-1791372283.jpeg

01-1791372283.jpeg

0333333-1791372285.jpeg


प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न मंगलबार, असोज २०, २०८३
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस
षोडशा देवी माविको प्रअमा रिमाल सिफारिस शनिबार, असोज ३, २०८३
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला साँफेबगरमा सम्पन्न शुक्रबार, असोज २, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला सुरु
महिला जनप्रतिनिधिहरुको नेतृत्व क्षमता विकास सम्बन्धी दुई दिने कार्यशाला सुरु बिहीबार, असोज १, २०८३
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता सोमबार, भदौ २९, २०८३
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान आइतबार, भदौ २८, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्