Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अनेरास्ववियु साँफेबगरको दोस्रो नगर सम्मेलन सम्पन्न
अनेरास्ववियु साँफेबगरको दोस्रो नगर सम्मेलन सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, माघ २०, २०८०
Aneraswabiyu.jpg

साँफेबगर ।

अनेरास्ववियु साँफेबगर नगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ। पालिका कमिटी अध्यक्ष सुरज बुढाको अध्यक्षतामा संचालन भएको नगर सम्मेलन कार्यक्रमका प्रमुख अथिति अनेरास्ववियु जिल्ला सचिव भीम बडाहित रहनु भएको थियो।

सम्मेलनबाट लोकेश बुड्थापाको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी गठन गरिएको छ।

कार्यक्रमका प्रमुख वक्ता नेकपा एमाले सुदुरपस्चिम प्रदेश कमिटी सदस्य दुधकला विष्ट रहनु भएको थियो। कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम कमिटी प्रदेश लेखा आयोग सदस्य बालगिरी कुँवर, नेकपा एमाले पाँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर, अनेरास्ववियु जिल्ला सचिवालय सदस्य रेवन्त विष्ट, जिल्ला कमिटी सदस्य टेकराज साउँद रहनु भएको थियो। र कार्यक्रम को सञ्चालन अनेरास्ववियु जिल्ला सचिवालय सन्तोष भण्डारीले गर्नु भएको थियो।

 

Aneraswabiyu1706967655.jpg

Aneraswabiyu.jpg11706967676.jpg

Aneraswabiyu.jpg2jpg1706967677.jpg


प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:३९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न आइतबार, जेठ १०, २०८३
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु शनिबार, जेठ ९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न शनिबार, जेठ २, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम बिहीबार, वैशाख २४, २०८३
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु सोमबार, वैशाख २१, २०८३
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्