Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन
बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, मंसिर ७, २०८३

जयगढ ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य भरत कुमार स्वारले आइतबार एक समारोहका बीच भवनको उद्घाटन गर्नु भएको हो।

उक्त अवसरमा स्वारले स्थानीय सरकारको सेवा प्रवाहलाई प्रभावकारी बनाउन नवनिर्मित भवनको महत्वपूर्ण भूमिका रहने बताउनु भयो। प्रशासनिक भवनलाई स्थानीय सरकारको पहिचान र जनताको सेवासँग जोडिएको महत्वपूर्ण संरचनाका रुपमा लिनु पर्नेमा उहाँले जोड दिनु भयो।

स्वारले भवन निर्माणसँगै गाउँपालिकाले नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउनु पर्ने पनि बताउनु भयो। कार्यक्रममा भवन निर्माणका लागि जग्गा प्राप्ति देखि निर्माण सम्पन्न हुँदासम्म विभिन्न चरणमा योगदान पुर्‍याउनेहरुलाई सम्मान गरिएको थियो।

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत सुरेश प्रसाद जैशीले भवन निर्माण प्रक्रिया, बजेट र खर्चको प्रगति विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, रामारोशन गाउँपालिका अध्यक्ष मान बहादुर साउँद, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँद, पूर्व गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का, उपाध्यक्ष लोक बहादुर साउँद लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको थियो।


प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ११:४१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
वाक नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन तथा दीप प्रज्वलन
वाक नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन तथा दीप प्रज्वलन सोमबार, मंसिर ७, २०८३
मेल्लेख–५ मा मर्यादित महिनावारी, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणा पुर्वको समीक्षा कार्यक्रम
मेल्लेख–५ मा मर्यादित महिनावारी, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणा पुर्वको समीक्षा कार्यक्रम शनिबार, मंसिर ५, २०८३
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार, कात्तिक २८, २०८३
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री मंगलबार, कात्तिक १७, २०८३
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर बुधबार, कात्तिक ११, २०८३
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न बिहीबार, असोज २९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्