Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
बुधबार, मंसिर २०, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एल.पी. शर्माको देउडा गित ‘लिलु’ राष्ट्रिय समावेशी म्यूजिक अवार्डमा समावेश
एल.पी. शर्माको देउडा गित ‘लिलु’ राष्ट्रिय समावेशी म्यूजिक अवार्डमा समावेश
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, माघ १८, २०७९
Lilu.jpeg

अछाम ।

छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड ‘निम अवार्ड’ २०२३ को मनोनयन सार्वजनिक भएको छ। पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा उक्त अवार्ड वितरण सम्पन्न हुन गई रहेको छ।

एल.पी. शर्मा (साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्मा) को ‘लिलु’ गित छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड २०२३ मा पर्न सफल भएको छ। आयोजकले सार्वजनिक गरेको विभिन्न विद्या मध्ये उत्कृष्ट देउडा भाका सहितको भिडियोमा शर्माको ‘लिलु’ मनोनयनमा पर्न सफल भएको हो। अवार्डको दुई विधामा ‘लिलु’ पर्न सफल भएको हो।

भाका र भिडियोमा एल.पी. शर्मा र भद्रजंग कुँवर पर्न सफल भएका हुन्। छाउ गोठमा बस्दाको पीडालाई ‘लिलु’ले बोकेको छ। छोटो समयमा १२ लाख भन्दा बढी दर्शकले रुचाएको गितमा मर्मस्पर्शि सन्देश रहेको छ।

‘लिलु’ का रचनाकार एल.पी. शर्माले यो सफलताका पछाडी आम दर्शक श्रोता र सहयोगी मनहरुको रहेको बताउनु भयो। उहाँले सबैलाई भोट गर्न समेत आग्रह गर्नुभ एको छ।

विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन भोटिङ प्रक्रिया र निर्णायकहरुको मतको आधारमा सर्वोत्कृष्ट घोषणा गरी अवार्ड प्रदान गरिने निम अवार्डका अध्यक्ष तथा पिम नेपालका अध्यक्ष माधव राज खरेलले बताउनु भयो।

कार्यक्रमको समापन एक भव्य समारोहको बिच फागुनको दोश्रो साता हुने भएको छ। उक्त कार्यक्रममा रजत सम्मान, पत्रकारिता पुरस्कार लगायत सम्मान तथा पुरस्कारहरु समेत प्रदान गरिने आयोजकले बताएको छ।

Lilu1675244225.jpeg


प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:१३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली आइतबार, मंसिर १७, २०८०
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन बिहीबार, मंसिर १४, २०८०
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर) बिहीबार, मंसिर १४, २०८०
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै मंगलबार, मंसिर १२, २०८०
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मष्टामाण्डौंमा सम्पन्न
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मष्टामाण्डौंमा सम्पन्न सोमबार, कात्तिक २०, २०८०
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल खैरीगडा सामुदायिक वन उपभोक्ता समुहमा सम्पन्न
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल खैरीगडा सामुदायिक वन उपभोक्ता समुहमा सम्पन्न आइतबार, कात्तिक १९, २०८०
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल रिडिकोटमा सम्पन्न
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल रिडिकोटमा सम्पन्न शुक्रबार, कात्तिक १७, २०८०
कामधेनु गौशालाद्वारा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना हुँदै
कामधेनु गौशालाद्वारा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना हुँदै आइतबार, कात्तिक १२, २०८०
नगर प्रमुख कुँवरद्धारा टुहुरा बालबालिकालाई आर्थिक सहयोग
नगर प्रमुख कुँवरद्धारा टुहुरा बालबालिकालाई आर्थिक सहयोग बिहीबार, कात्तिक २, २०८०
लोकप्रीय
  • Week
  • Month
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
वाक नेपाललाई राष्ट्रिय संस्था बनाउने अभियानमा छौः अध्यक्ष केसी
वाक नेपाललाई राष्ट्रिय संस्था बनाउने अभियानमा छौः अध्यक्ष केसी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP