Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, असार १४, २०८२

साँफेबगर ।

अछाममा यस वर्ष एसइई परीक्षामा दुई जना छात्रा उत्कृष्ट हुनु भएको छ । अछामको साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वर स्थित किण्डर गार्डन एकेडेमीका छात्रा एलिशा कुँवर र मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोट स्थित कालिका माध्यामिक विद्यालयका छात्रा भावना सावदले अछाम जिल्लामै उत्कृष्ट जिपिए ल्याउनु भएको हो ।

एलिशा कुँवर र भावना सावदले समान ३.९० प्रतिशत ल्याएको शिक्षा विकास तथा समन्वय इकाई अछामका प्राविधिक सहायक सुरेन्द्र बज्गाईले जानकारी दिनु भयो । अछामबाट २०८१ को एसइई परीक्षामा सहभागी मध्ये कुँवर र सावद सर्वाधिक जिपिए हासिल गर्ने विद्यार्थी भएको शिक्षा विकास तथा समन्वय इकाईका अछामका प्रमुख अम्वादत्त जोशीले जानकारी दिनुभयो । अघिल्लो वर्षमा पनि किण्डर गार्डन एकेडेमीका छात्र बिप्लव कुँवरले सर्वाधिक जिपिए हासिल गर्नु भएको थियो ।

एलिशा कुँवर पढाई तथा अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको विद्यालयका सञ्चालक पृथ्वी कुँवरले जानकारी दिनुभयो । विद्यार्थी, स्कुलका शिक्षक विद्यालयमा राम्रो वातावरण पाएकाले उत्कृष्ट नतिजा हासिल गर्न सकेको उहाँको भनाई रहेको छ । सानै देखि पढाईमा अब्बल र अनुशासित रहेको कुँवरका वुवा ज्ञानेन्द्र कुँवरले जानकारी दिनुभयो । छोरीले अछाम टप गर्दा उत्साहित बनाएको बताउनुभयो ।

यस्तै छोरी जिल्लामै उत्कृष्ट हुँदा छोरी माथि गरेको लगानी सफल भएको भावना सावदका वुवा महाजन सिंह सावदको भनाई रहेको छ । मेहनत गर्ने हो भने सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा राम्रो हुने कुरा यसले प्रमाणित गरेको उहाँको भनाई रहेको छ ।
विद्यालयका प्रधानाध्यापक नरेश साउँदले नतिजा आशातित रहेको र विद्यार्थी तथा शिक्षकहरुको मेहनतको परिणाम भएको बताउनुभयो । यसले आफूहरुलाई निकै खुसी बनाएको बताउनु भयो ।

अछाम जिल्लामै नै कालिका मावि उत्कृष्ट हुनु भनेको गाउँपालिकाको शैक्षिक अभियानलाई यसले सहयोग पु¥याएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विरेन्द्र बहादुर खड्काको भनाई रहेको छ । अझै मेहनत र उत्कृष्ट नतिजा ल्याउनको लागि मद्धत पुगेको जानकारी दिनुभयो । साधनस्रोतको अभावमा विद्यालय चलाउनु परेको अवस्थामा यस्तो अवस्थामा सामुदायिक विद्यालयको नतिजा सुधारले खुसी तुल्याएको शाखा प्रमुख खड्काको भनाई रहेको छ ।

ssss-1751099587.jpg
 


प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १४:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण शनिबार, असार १४, २०८२
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु शनिबार, असार ७, २०८२
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
८ कक्षाको वार्षिक परिक्षामा साँफेबगरका ३४८ जना विद्यार्थी उतिर्ण
८ कक्षाको वार्षिक परिक्षामा साँफेबगरका ३४८ जना विद्यार्थी उतिर्ण मंगलबार, चैत १२, २०८१
लोकप्रीय
  • Week
  • Month
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्