Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, असार ७, २०८२

‎साँफेबगर ।

सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम साँफेबगरमा सुरु  भएको छ ।

दलित संजाल, दलित महिला संजाल, दलित  महिला वडा सदस्य, र कार्यपालिका सदस्यहरुलाई मानव अधिकार, सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण साँफेबगरमा सुरु भएको हो ।

‎साँफेबगर नगरपालिकाको आर्थिक सहयोग र दलित नगर संजाल साँफेबगर अछामको आयोजनामा अभिमुखिकरण  सुरु भएको हो ।
‎दलित नगर संजालका अध्यक्ष गणेश तिरुवाको अध्यक्षतामा सुरु भएको अभिमुखिकरण कार्यक्रमको उद्घाटन साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले गर्नु भएको थियो ।

उद्घाटन कार्यक्रममा, वडा अध्यक्ष, कार्यपालिका सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

‎दुई दिने अभिमुखिकरण कार्यक्रमको सहजीकरण प्रेम बहादुर लुहार र बल बहादुर केसीले गरि रहनु भएको । अभिमुखिकरण कार्यक्रम आइतबार समापन हुने जनाईएको छ ।

WhatsApp-Image-1-1750495097.jpg

WhatsApp-Image-2-1750495099.jpg

WhatsApp-Image-3-1750495099.jpg


प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १४:२५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट शनिबार, असार १४, २०८२
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण शनिबार, असार १४, २०८२
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
८ कक्षाको वार्षिक परिक्षामा साँफेबगरका ३४८ जना विद्यार्थी उतिर्ण
८ कक्षाको वार्षिक परिक्षामा साँफेबगरका ३४८ जना विद्यार्थी उतिर्ण मंगलबार, चैत १२, २०८१
लोकप्रीय
  • Week
  • Month
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्