Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • वैद्यनाथ धाममा आयोजना भएको कोटिहोम महायज्ञ जारी
वैद्यनाथ धाममा आयोजना भएको कोटिहोम महायज्ञ जारी
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, फागुन १३, २०८०
Baidhanath Kotihom.jpeg

साँफेबगर ।

नेपालका चार धाम मध्येको एक अछामको वैद्यनाथ धाममा आयोजना भएको वैद्यनाथ कोटिहोम महायज्ञ जारी रहको छ। वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरि आयुर्वेद मावि बनाउने, वैद्यनाथ क्षेत्रको विश्वव्यापी प्रचार–प्रसार गर्ने तथा वैद्यनाथ क्षेत्रको धार्मिक पर्यटकीय विकास गर्ने आदि उद्धेश्यले संचालन गरिएको कोटिहोममा दैनिक भजनकृतन, विशाल झाँकी प्रदर्शन, बेलुकी महाआरती विशेष हवन, ध्यान, कथा प्रवचन, विशेष प्रवचनहरू, भक्ति संगीत र झाँकी आदी कार्यक्रमहरू भई रहेका छन्।

चौथो दिनका सभा नायक अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कुच्ची निवासी योगेन्द्र बहादुर बिष्ट रहनु भएको थियो। यस्तै चौथो दिनका प्रमुख कथा वाचक महेश सन्यास आश्रम देवघाटका पिठाधिस परमपुज्यनीय प्रातस्मरणीय परम्वन्दनीय पुज्यपाद १००८ स्वामी रमणानन्द गिरी जी महाराज रहनु भएको थियो। यस्तै नेपाल सन्त समाजका अध्यक्ष हरीहर सन्यास आश्रम देवघाटका पिठाधिस परमपुज्यनीय प्रातस्मरणीय परम्वन्दनीय पुज्यपाद १००८ स्वामी ज्ञानानन्द सरस्वती जी महाराज रहनु भएको थियो।

यस्तै चौथो दिनमा सबै भन्दा बढी दान गर्ने दानबीर अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ कुच्ची निवासी योगेन्द्र बहादुर बिष्टले एक लाख ११ हजार एक सय ११ रुपैयाँ दान गर्नु भएको थियो। यस्तै काठमाण्डौं निवासी कृति कुमार केसीले ५१ हजार ५ सय १५ रुपैयाँ, उत्तम ओझाले ५१ हजार एक सय १५ रुपैयाँ र चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रा निवासी खडक बहादुर खड्काले ५१ हजार एक सय ११ रुपैयाँ दान गर्नु भएको छ।

कोटिहोमले वैद्यनाथको प्रचार–प्रसार र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। कोटिहोमले देशमा शान्ति, एकता, मेलमिलाप र सद्भाव समेत कायम हुने कोटिहोम मुल आयोजक समितिका अध्यक्ष शेर बहादुर कुँवरले बताउनु भयो।

उहाँले कोटिहोमको व्यवस्थापनलाई थप बजबुद बनाईएको र दिनप्रतिदिन दाता तथा श्रदालु भक्तलुजनहरु पनि आई रहेको र सबैलाई आउन पनि आग्रह गर्नु भएको छ।

बिहीबारबाट सुरु भएको कोटिहोम फागुन २५ गते महाशिवरात्री मेला सम्म चल्ने छ।

Kotihom Nimantrana 1708867767.jpg

Kotihom byanar 11708867764.jpg


प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई बिहीबार, साउन २१, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
अछामको चौखुट्टे नजिक सडक चिरा परेर भासियो, ठूला सवारी साधन आवागमन प्रभावित
अछामको चौखुट्टे नजिक सडक चिरा परेर भासियो, ठूला सवारी साधन आवागमन प्रभावित
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्