Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • हातेमालो सहकारीद्वारा स्वरोजगार व्यवसाय संचालन कर्जा वितरण
हातेमालो सहकारीद्वारा स्वरोजगार व्यवसाय संचालन कर्जा वितरण
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, फागुन २, २०८०
Hatemalo.jpeg

साँफेबगर।

अछामको साँफेबगर स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि. साँफेबगरद्वारा ४९ जना सहकारी संस्थाका शेयर सदस्य कृषकहरुलाई प्रथम किस्ता सहुलियतपूर्ण कर्जा प्रवाह कार्यक्रम अन्तरगत हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका शेयर सदस्य कृषकहरुलाई पहिलो किस्ताको चेक हस्तान्तरण गरिएको छ।

सुदूरपश्चिम प्रदेश स्वरोजगार कोषमा स्वरोजगारजन्य व्यवसाय कार्यमा कर्जा प्रवाह गर्नकालागि थोक कर्जा ५० लाख रुपैयाँ उपलब्ध गराई पाउँ भनि गरेको आवेदन अनुसार कोषको तर्फबाट हातेमालो सहकारीलाई १ प्रतिशत व्याज दरमा कर्जा स्वीकृत गरिएको थियो। सहकारीले ४ प्रतिशत व्याज दरमा स्वरोजगार व्यवसाय संचालन कर्जा व्यवसाय संचालनका लागि आफ्ना ४९ जना शेयर सदस्य किसानहरुलाई खुद्रा व्यापार, पशु पालन, मासु पसल संचालन, फेन्सी पसल, कुखुरा पालन आदिका लागि पहिलो किस्ताको चेक हस्तान्तरण गरेको छ।

सहकारीका अध्यक्ष सुरत बहादुर भुलको अध्यक्षतामा भएको सहुलियत कर्जा प्रवाह कार्यक्रममा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि कुँवरले आजसम्म हातेमालो सहकारीले नमुना योग्य कार्य गरिरहेको बताउनु भयो।

यस सहकारीलाई नगरपालिकाले सक्दो  सहयोग गरि राखेको र आगामी दिनमा पनि आवश्यकता अनुसार थप सहयोग गर्ने बताउनु भयो। कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा, सदस्य निता कुँवर, नेकपा एमालेका साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवर, माओवादी केन्द्रका साँफेबगर नगर कमिटी अध्यक्ष रंग बहादुर ठकुल्ला लगायत सुरक्षाकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो।

सहकारीका उपाध्यक्ष विजयलक्ष्मी उपाध्यायले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन कार्य समिति सचिव चेतन गन्धर्व बादिले गर्नु भएको थियो।

साथै सहकारीले भाल्टा कम्पनीको विद्युतीय इन्डक्सन चुल्हो २ हजार सरकारी अनुदानमा, ८ हजार ५ सय पर्ने चुल्होको ६ हजार ५ सयमा आफ्नै सुपथ मुल्य पसलबाट बिक्रि कार्य संचालन गर्दै आएको जनाईएको छ।


प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १९:०४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा शनिबार, भदौ २७, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्