Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित छैनः रावल
कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित छैनः रावल
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, असोज ८, २०७९
Bhim Rawal.jpg

अछाम ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डा. भीम रावलले कार्यकर्ताको माग र पार्टीले निर्णय गरे आफु चुनाव लड्न विचलित नभएको बताउनु भएको छ। नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै रावलले आफुलाई प्रतिनिधि सभामा चुनाव लड्नका लागि एकल नाम सिफारिस गरे जसरी पार्टीले निर्णय गरे आफु चुनाव लड्न कत्ति पनि विचलित नभएको बताउनु भएको हो।

उहाँले आफुले कहिल्यै पनि टिकटका हार गुहार नगरेको र पार्टीले निर्णय गरे मुताविक नै चुनाव लड्दै आएको बताउनु भयो। रावलले पदको लागि पार्टी भित्र मरिहत्ते नगर्ने बताउनु भएको छ। चुनाव लड्ने आशामा आफु नेताका घरघरमा पुगेर म चुनाव लड्छु नभन्ने उहाँले बताउनु भयो। रावलले भन्नु भयो, मैले चुनाव लड्ने निर्वाचन क्षेत्र अछाम क्षेत्र  नम्बर १ का नेता तथा कार्यकर्ताहरुले चुनाव लड्न आग्रह गरे आफ्ना कार्यकर्ताको मागको सम्बोधन गर्न पछि हट्ने कुरै छैन।

रावल शुक्रबार गृह जिल्ला अछाम पुग्नु भएको थियो। पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी हुँदै आउनु भएको छ। नेता रावल प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा कार्यकर्ता भेटघाटमा गृह जिल्ला पुग्नु भएको हो। २०७४ को निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेता रावल फेरि पनि मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने चर्चामा हुनु हुन्छ। नेकपा एमालेले अछाम क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा सदस्य लड्न रावलको एकल नाम सिफारिस गरि सकेको छ।

फरक प्रशंगमा बोल्दै उहाँले नेपालको संविधान, लोकतन्त्र र राष्ट्रिय हितको लागि आफु निरन्तर लागि रहेको बताउनु भएको छ। अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेमा आस्थावान नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका संयोजक प्रकाश शाहको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलाको संचालन नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ समन्वय समितिका सचिव चक्र बहादुर रावलले गर्नु भएको थियो।


प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन मंगलबार, पुस १, २०८२
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना बिहीबार, असोज २, २०८२
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय बुधबार, भदौ २५, २०८२
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन मंगलबार, भदौ २४, २०८२
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान मंगलबार, भदौ २४, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न शनिबार, भदौ ७, २०८२
लोकप्रीय
  • Week
  • Month
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्