Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जिल्ला परियाेजना सल्लाहाकार समितिकाे बैठक तथा फिल्ड अनुगमन सम्पन्न
जिल्ला परियाेजना सल्लाहाकार समितिकाे बैठक तथा फिल्ड अनुगमन सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, भदौ १४, २०७९
Photo 1.jpg

अछाम ।

वल्ड भिजन इन्टरनेश्नल नेपाल, आस्था नेपाल र वाक नेपालले संचालन गरेका परिरयोजानहरुको जिल्ला परियोजना सल्लाकार समिति तथा सरोकारवालहरुद्धारा अछाम जिल्लाको साँफेबगर नगरपािलका, मेल्लेख गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका र कमलबजार नगरपािलकामा संस्थाले गरेका कियाकलापहरुको अनुगनन गरीएको छ।

अनुगमनमा साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर, उपम्रमुख शिव बहादुर कुँवर र विषयगत शाखाका प्रमुख, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय समितिका पदाधिकारीको पनि सहभागीता रहेको थियो।

त्यसै गरी मेल्लेख गाँउपािलका वडा नम्बर ७ नन्देगडामा पनि अनुगमन गरिएको छ। मेललेख गाँउपािलकाका अध्यक्ष ज्वाला सिंह साउँद, उपाध्यक्ष नृप बहादुर खड्का र विययगत शाखा प्रमूख, सामाजिक विकास कार्यालय र जिल्ला समन्वय समितिका दपदाकिारीद्धारा अनुगमन गरीएको छ। यता कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्सामा पनि अनुगमन गरीएको छ। अनुगमनमा कमलबजार नगरपालिकाका जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख र विषयगत शाखाद्धारा अनुगन गरीएको छ।

त्यस्तै पञ्चदेवल विनायक नगरपािलकामा पनि नगर प्रमुख, उपप्रमुख र विययगत शाखाद्धारा संस्थाले गरेका क्रियाकलापको अनुगमन गरिएको छ। त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी र सरोकारवालहरुको उपस्थितिमा अनुगमन गरिएको थियो। वल्ड भिजन इन्टरनेश्नल नेपाल, आस्था नेपाल र वाक नेपालका कर्मचारीहरुको उपस्थितिमा विभिन्न पालिकामा अनुगन गरीएको थियो।

अनुगमनका क्रममा देखिएका राम्रा कामहरुको सबै सरोकारवालाहरुले धन्यवाद दिएका थिए र आगामि दिनमा स्थानीय सरकारसंग थप समन्वय गरेर जानु पर्ने सबै सरोकारवालहरुले बताएका थिए। अनुगमन पछि जिल्ला परियोजना सल्लाहाकार समितिको बैठक बसेको थियो। बैठकमा फिल्ड अनुगमनको समिक्षा गरिएको थियो। समिक्षाको क्रममा संघ संस्थाले गरेको कामको मुल्याकन गर्दै आगामि दिनमा आवश्यक सहयोग गर्ने साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरले बताउनु भयो।

त्यस्तै आफ्नो भनाई राख्दै मेललेख गाउँपालिकाका उपाध्यक्ष नृप बहादुर खड्काले संस्थाले गरेका कामलाई धन्यवाद दिदै आगामी दिनमा सहयोग गर्ने बताउनु भयो। यस्तै नेपाल प्रेस न्यूनियनका केन्द्रीय सचिव मेनुका ढुंगानाले संघसंस्थाहरु दुर्गम ठाँउमा नगएर सदरमुकाम र सुगममा मात्र गएकाले आगामि दिनमा कार्यक्रम संचालन गर्दा दुर्गम वस्तीमा जान अनुरोध गनु भयो।

त्यसै गरी सहायक प्रमुख जिल्ला अधिकारी मनिराज आचार्यले स्थानीय सकारले संघ संस्था को कामको त्यति अपनत्व नलिएका बलाउनु भयो। यसै गरी साँफेबगर नगरपािलकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले आस्था नेपाल, वाक नेपाल र वल्र्ड भिजनले कार्य क्षेत्र विस्तार गरी गरीव परिवारको हितमा सबै मिलेर काम गनुपर्ने बताउनु भयो र आगामी दिनमा साँफेबगर नगरपालिकामा संघ संस्थासंग मिलेर काम गर्ने पनि बताउनु भएको छ।

जिल्ला परियोजना सल्लाहाकार समितिको बैठकलाई समापन गर्दै जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवरले संघसंस्थाले गरेको कामलाई धन्यवाद दिदै आगामि दिनमा दुर्गम ठाँउमा गएर काम गर्नु पर्ने कुरामा जोड दिनु भएको छ। बाल स्पोन्सरसिप तथा बाल संरक्षण र उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजनाको कार्य क्षेत्रमा भए गरेका कियाकलापहरूको फिल्ड अनुगमन गरिएको थियो। अनुगमन पश्चात जिल्ला परियोजना सल्लाहाकार समितिको बैठकमा समेत समिक्षा भएको थियो।

Photo1661865484.jpg


प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  १९:०२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार सोमबार, असोज ६, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री बुधबार, साउन २१, २०८२
निःशुल्क यातायात सुविधा
निःशुल्क यातायात सुविधा बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्