Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर १० घुघुरकोटको सार्वजनिक सुनुवाई सम्पन्न
साँफेबगर १० घुघुरकोटको सार्वजनिक सुनुवाई सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, भदौ १, २०७९
Ghughurkot.jpg

साँफेबगर ।

साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको आ.व. २०७८/०७९ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका निवर्तमान वडा अध्यक्ष लाल बहादुर खड्का रहनु भएको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत आ.व. २०७८/०७९ मा वडामा संचालित योजना, वडा मार्फत भएका सेवा प्रवाहका सार्वजनिक सुनुवाई गरिएको थियो। वडा सचिव तर्कराज जोशीले वडाको ३३ लाख, नगरको ४७ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको १८ लाख र प्रदेश सरकारबाट ६९ लाख बराबर विभिन्न योजनामा रकम विनियोजन भएको र काम सम्पन्न भएको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रममा साफेबगर नगर कार्यपालिका सदस्य अनिल परियार, निवर्तमान कार्यपालिका सदस्य शंकर भुल, पुर्व गाविस अध्यक्ष कर्ण बहादुर खड्का, वडा सदस्यहरु, स्वास्थ्य चौकी इन्चार्ज बम प्रसाद भट्ट, विभिन्न पार्टीका प्रतिनिधि, वडामा लागू भएका संघ सस्थाका प्रतिनिधि, समाजसेवि, बुद्धिजीवी, दलित, महिलाको सहभागीता रहेको थियोे।

वडा सदस्य भुपेन्द्र बहादुर महताले स्वागत मन्तव्य राख्नु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन सामाजिक परिचालक राजेन्द्र बिकले गर्नु भएको थियो।

Ghughurkot 11660710563.jpg


प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार सोमबार, असोज ६, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री बुधबार, साउन २१, २०८२
निःशुल्क यातायात सुविधा
निःशुल्क यातायात सुविधा बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्