Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पत्रकार सिंहको बृतचित्र उत्कृष्ट
पत्रकार सिंहको बृतचित्र उत्कृष्ट
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, असार १५, २०७९
Khaptad.jpg

डोटी।

खप्तडको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजीत बृतचित्र प्रतियोगीतामा पत्रकार डिल बहादुर सिंह छनोटमा परेका छन् । गोरखापत्र दैनिकका डोटी संवाददाता सिंह ३ प्रतिस्पर्धीलाई उछिन्दै छनोटमा परेका हुन् ।

खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समितिले बृतचित्र, फोटो, निबन्ध तथा कविता बिद्यामा प्रतियोगीताको आयोजना गरेको थियो । बृतचित्र तर्फ छनोटमा परेका पत्रकार सिंहले ६० हजार रुपैयाँ पुरस्कार जितेका छन् । त्यस्तै फोटो बिद्यामा भने साँफेबगर नगरपालिका अछामका अंकुश खड्का प्रथम भएका छन् । ९ जनाले प्रतियोगीतामा सहभागिता जनाएको कार्यकारी निर्देशक भिम बहादुर खड्काले जानकारी दिए । खप्तड क्षेत्र पर्यटन बिकास तथा व्यवस्थापन समितिले गठन गरेको निर्णायक समितिले आइतबार गरेको मुल्यांकन अनुसार फोटो प्रतियोगीतामा दिपायल डोटीका हेमन्त राईले दोस्रो, डोटी बहुमुखी क्याम्पसका राज तामाङ्ग तेस्रो, डडेल्धुराका गणेश मगर चौथो र डोटी सिलगढीका रहिश श्रेष्ठ पाचौं भएका छन् ।

त्यस्तै कविता प्रतियोगीता तर्फ भने विहादी २ पर्वतका तारानाथ पराजुली तथा निबन्ध प्रतियोगीतामा रोहीत भट्ट प्रथम भएका छन् । त्यस्तै कविता तर्फ बाजुराका राम बहादुर कटुवाल र निबन्धतर्फ जीवराज भट्टराई दोस्रो भएका छन् ।

फोटो प्रतियोगीतामा प्रथम हुने प्रतियोगीलाइ १५ हजार, निवन्ध तथा कविता प्रतियोगीताका विजयीलाइ २० हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ । पुरस्कार पाउने प्रतियोगीलाई भव्य कार्यक्रमका विच पुरस्कृत गर्ने कार्यक्रम रहेको कार्यकारी निर्देशक भिम बहादुर खड्काले बताए । खप्तडको पर्यटन प्रचार प्रसार तथा प्रबद्र्धन गर्न प्रतियोगीताको आयोजना गरिएको खड्काको भनाइ छ ।

आगामी आर्थिक बर्षमा खप्तडमा अन्र्तराष्ट्रिय स्तरको दौड प्रतियोगीता आयोजना गरि विश्वभरका पर्यटकहरुको ध्यानार्काण गर्ने तयारी रहेको खड्का बताउछन् । भू स्वर्गका रुपमा चिनिने खप्तडमा विभिन्न राजनैतिक स्वार्थ , भ्रष्टाचारका कारण विकास हुन सकेको छैन ।


प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ११:५१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु सोमबार, वैशाख ८, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त बिहीबार, चैत ७, २०८१
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने आइतबार, पुस ७, २०८१
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न शुक्रबार, असोज १८, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्