Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, असार ३, २०७९
Ghughurkot.jpg

अछाम।

वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमको समन्वयात्मक बैठक साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा सम्पन्न भएको छ। वडामा रहेका पिछडिएका तथा पछि परेका महिला तथा बालबालिकाको सामाजिक, आर्थिक क्षमता बृद्धि विकास गर्ने उद्धेश्यले सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रम संचालन गरिएको हो।

शुक्रबार साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटका वडा अध्यक्ष ललित बोगटीको अध्यक्षतामा भएको समन्वयात्मक बैठक मार्फत परियोजनाको विस्तृत जानकारी तथा अहिलेसम्म भए गरेका क्रियाकलापहरुको समिक्षा गरिएको थियो। साथै बैठक मार्फत नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई समेत ज्ञापन गरिएको थियो।

बैठकमा बोल्दै वडा अध्यक्ष बोगटीले कार्यक्रमको उद्धेश्य राम्रो रहेकाले आफूहरु वडाबाट गर्न सकिने सहयोग गर्न तयार रहेको बताउनु भएको छ। उहाँले सबै टोलमा गठन भएका आत्मनिर्भर समुहलाई प्रभावकारी बनाउन आवस्यक रहेकाले सबैको सहयोग महत्त्वपूर्ण हुने बताउनु भयो।

बैठकमा परिचयात्मक कार्यक्रममा वडा सदस्य भुपेन्द्र बहादुर महता, मथुरा देवि बिक, उर्मिला देवि खड्का, हस्त बहादुर भुल, नेकपा एमालेका शिव खड्का, नेपाली कांग्रेसका महेश परियार, नेकपा माओवादी केन्द्रका गंगा रावत, वडा सचिव तर्कराज जोशी, घुघुरकोट स्वास्थ्य चौकीका इञ्चार्ज बम प्रसाद भट्ट, वाक नेपालका कार्य समिति सदस्य मीन बहादुर कुँवर, वाक नेपालका चक्र कुँवर, वाक नेपालद्धारा संचालित सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका अधिकृत सत्य स्वार, परियोजनाका लेखापाल पुजा साउँद, सामाजिक सहजकर्ता राजेन्द्र बिक, विभिन्न टोलमा गठित आत्मानिर्भर समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

बैठकको संचालन सामाजिक विकासका लागि महिला सशक्तिकरण कार्यक्रमका सहजकर्ता अप्सरा बुढा महताले गर्नु भएको थियो।


प्रकाशित मिति: शनिबार, असार ४, २०७९  ०९:२८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी आइतबार, वैशाख १३, २०८३
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी शनिबार, वैशाख १२, २०८३
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न शुक्रबार, वैशाख ४, २०८३
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण शनिबार, चैत २१, २०८२
१८ औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण
१८ औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण शुक्रबार, चैत २०, २०८२
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
लोकप्रीय
  • Week
  • Month
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्