Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन
साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन इमान्दार र सच्चा कम्युनिष्टले नेपाली काँग्रेसलाई भोट हाल्न नसक्ने: रावल
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, वैशाख २७, २०७९
Sanfe 2.jpg

साँफेबगर।

नेकपा एमाले र नेकपा माओवाद केन्द्र बाम गठबन्धनले साँफेबगरमा शक्ति प्रर्दशन गरेका छ। वाजागाजा सहित साँफेबगर नगरपालिकामा शक्ति प्रर्दशन गरेको हो। शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै नेकपा एमालेका पूर्व उपाध्यक्ष, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सांसद डा. भीम बहादुर रावलले इमान्दार र सच्चा कम्युनिष्टले नेपाली काँग्रेसलाई भोट हाल्न नसक्ने बताउनु भएको छ।

डा. रावलले आफूलाई कम्युनिष्ट पार्टी भन्ने अनि दक्षिणपन्थी भन्दै आएको काँग्रेससंग कुन आधारमा एकता भएको भनेर प्रश्न गर्नु भयो। उहाँले सत्ता स्वार्थको लागि काँग्रेससंग कार्यगता एकता गर्नु जनता माथिको धोका भएको जिकिर गर्नु भयो। सच्चा कम्युनिष्ट पार्टीले काँग्रेसलाई भोट हाल्न नसक्ने धारणा राख्नु भयो। उहाँले नेकपा एमालेबाट बनेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्नको लागि आग्रह गर्नु भएको छ।

एमालेका उम्मेदवार विजय भए मात्रै देशमा विकास निमार्णका कार्यले तिव्रता पाउने भएकाले एमालेबाट बनेका उम्मेदवारलाई जिताउने आग्रह गर्नु भएको हो। उहाँले उच्च मनोवलका साथ स्थानीय तहको निर्वाचन जित्ने अभियानमा लाग्नको लागि निर्देशन दिनु भएको हो।

उहाँले आफू एक्लै राष्ट्रियताको पक्षमा उभिदै आएको बताउँदै केहि व्यक्तिले आफू माथि गर्ने गरेको टिप्पणीले कुनै फरक नपर्ने बताउनु भयो। शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै बाम गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार पशुपति कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो।

उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयी गराउन समेत आग्रह गर्नु भयो। उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ।

शक्ति प्रदर्शन कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले बाम गठबन्धनसंग ठूलो जनमत भएका कारण जित सुनिश्चित भएको बताउनु भएको छ। उहाँले बाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरी सके पछि नगरपालिकालाई समृद्ध बनाईने बताउनु भएको छ।

उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताउनु भएको छ।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहको अध्यक्षतामा भएको शक्ति प्रदर्शन कार्यक्रममा नेकपा एमाले केन्द्रीय अनुसान आयोग सदस्य हर्क बहादुर कुँवर गोविन्द, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर, मीन बहादुर कुँवर, जंग बिक, टेकराज कुँवर, दिपक सुनार, अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेन्द्र बि.क., शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, प्रवासी नेपाली संघ भारतका केन्द्रीय उपाध्यक्ष डम्बर रावल, सचिवालय सदस्य मुकेश कुँवर, आकाश कुँवर, प्रेम खड्का, जिल्ला कमिटी सदस्यहरु विभिन्न भातृ संस्थाहरुका पदाधिकारीहरु लगाएतको सहभागिता रहेको थियो।

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा साँफेबगर नगर कमिटी इन्चार्ज रमेश कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयन्द्र स्वारले गर्नु भएको थियो।

IMG_20220510_1557041652189950.jpg


प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १९:३०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण आइतबार, पुस ७, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण सोमबार, साउन २८, २०८१
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत बिहीबार, असार २७, २०८१
लोकप्रीय
  • Week
  • Month
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्