Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • धनगढी–दीपायल द्रुतमार्गको काम सुस्त, ६ पुलको ठेक्का सम्झौता
धनगढी–दीपायल द्रुतमार्गको काम सुस्त, ६ पुलको ठेक्का सम्झौता
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, फागुन ३, २०७८
259032197_1404850859971576_82627887558459577_n.jpg

धनगढी ।

कैलालीको धनगढीदेखि दीपायल जोड्ने द्रुतमार्गमा ६ ओटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ। द्रुतमार्गको कैलाली खण्डमा चार र डोटी खण्डमा दुई पुल निर्माणका लागि माघ १६ गते ठेक्का सम्झौता भएको हो। 
द्रुतमार्ग योजनाका प्रमुख लक्ष्मण रावलले एक हप्ताभित्र पुल निर्माणको काम सुरु हुने बताए। ‘पुल निर्माणका लागि सम्झौता भएको छ,’ उनले भने, ‘हामी एक हप्ताभित्र पुल निर्माणको काम सुरु गर्छौ।’ सडकको ट्रयाक निर्माणको काम अलपत्र परेका बेला पुल निर्माणको ठेक्का भएको हो।
उक्त क्षेत्रमा तीन किलोमिटर सडकको ट्रयाक भने खोलिएको छैन। धनगढी–खुटिया–दिपायल आयोजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले कैलाली खण्डमा तीन किलोमिटर सडकको मात्र ट्रयाक निर्माण बाँकी रहेको बताए। ‘धनगढी–दिपायल सडकको कैलालीतर्फ तीन किलोमिटर मात्र ट्रयाक खोल्न बाँकी छ,’ उनले भने, ‘अरु सडक मर्मत गर्ने, स्तरवृद्धि, नाली निर्माणको काम हुँदैछ।’ उनका अनुसार केही ठाउँमा कालोपत्रेको काम पनि भएको छ। 
बर्सातको पानीले भत्काएको क्षेत्रमा सडक मर्मतको काम जारी रहेका योजना प्रमुख रावलले बताए। ‘पहिले ट्रयाक खोलिएको सडक सफाई गर्ने काम हुँदैछ,’ उनले भने, ‘तीन किलोमिटर भने ट्रयाक खोल्न बाँकी छ। चौडाई बढाउने, नाली निर्माण गर्ने, कालोपत्रे गर्ने काम पनि जारी छ। कैलालीमा १३ दशमलव ४ र डोटीमा ९ दशमलव ४ किलोमिटर कालोपत्रेका लागि गत वर्षको माघ अन्तिम साता ठेक्का भएको थियो। उक्त ठेक्कामा नाली निर्माणको काम पनि पूरा भएको छैन। चर्चा सुरु भएको १३ वर्ष बितिसक्दासमेत सडकको ट्रयाक खोल्न पनि बाँकी रहेपछि डोटीका जनता भने निराश छन्। २०६५ सालमा धनगढीका केही युवाहरुले विभिन्न संस्थाहरुको सहयोगमा खुटियादेखि दीपायल जोड्ने कडकको सर्भे गरेका थिए। धनगढी–डडेल्धुरा–डोटीको सडकभन्दा आधा छोटो हुने देखिएपछि द्रुत मार्गको रुपमा अगाडि बढाइएको छ।  उपभोक्ता समितिमार्फत उक्त सडक निर्माण गर्न सम्भव नभएपछि नेपाल सरकारले नै २०६६र०६७ बाट बजेटमा उक्त योजना समावेस गरेको थियो। त्यस यताका अधिकांश बजेटमा उक्त आयोजनाले स्थान पायो तर कामले भने गति लिन नसकेको हो। कहिले फास्ट ट्रयाक त कहिले सुरुङ मार्गको सपना देखाएर स्थानीयलाई झुक्याउने काम मात्रै भएको छ।


प्रकाशित मिति: मंगलबार, फागुन ३, २०७८  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास बिहीबार, साउन २२, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’ आइतबार, साउन ११, २०८२
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द शनिबार, साउन १०, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु सोमबार, वैशाख ८, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
लोकप्रीय
  • Week
  • Month
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्