Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बागभिडि पिपलतोला युवा समूहद्वारा विद्यार्थीलाई निःशुल्क पोशाक र परिचय पत्र वितरण
बागभिडि पिपलतोला युवा समूहद्वारा विद्यार्थीलाई निःशुल्क पोशाक र परिचय पत्र वितरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, भदौ ७, २०८३

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर २ स्थित श्री बुढीगंगा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बागभिडि पिपलतोला युवा समूहले निःशुल्क विद्यालय पोशाक तथा विद्यार्थी परिचय पत्र वितरण गरिएको छ।

युवा समूहका संयोजक मनिश बुढाको नेतृत्वमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विनोद विकको अध्यक्षता तथा वडा अध्यक्ष सेत बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा पूर्व गाविस अध्यक्ष सागर सिंह कुँवर विशिष्ट अतिथिका रुपमा उपस्थित हुनु भएको थियो।

कार्यक्रममा बैजनाथ प्रहरी चौकीका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन नेत्र परियारले गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै अतिथिहरुले आर्थिक रुपमा कमजोर परिवारका बालबालिकालाई शिक्षामा सहज पहुँच पुर्‍याउन र विद्यार्थीलाई अध्ययन प्रति थप उत्साहित बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने बताउनु भयो।

युवाहरुले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै शिक्षा क्षेत्रमा गरेको सहयोग प्रशंसनीय रहेको उहाँहरुको भनाई थियो। युवा समूहको सहयोग पछि विद्यार्थीमा उत्साह थपिएको विद्यालय परिवारले जनाएको छ।

विद्यार्थी तथा अभिभावकले सहयोगका लागि युवा समूह प्रति आभार व्यक्त गरेका छन्। कार्यक्रमको संयोजन युवा समूहका संयोजक मनिश बुढाले गर्नु भएको थियो।


प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
५० वर्षमा अटोरिक्सा चालक बनेकी सुशीला
५० वर्षमा अटोरिक्सा चालक बनेकी सुशीला बिहीबार, साउन २१, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान बिहीबार, असार १८, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी सचेतना कार्यक्रम साँफेबगरमा
बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी सचेतना कार्यक्रम साँफेबगरमा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्