Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असार १९, २०८३

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिकाले कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको छ। दुग्ध उत्पादनमा वृद्धि, उन्नत जातको भैंसीको नश्ल सुधार तथा कृषकको आम्दानी अभिवृद्धि गर्ने उद्धेश्यका साथ कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण गरेको हो।

नगरपालिकाको पशु विकास शाखा मार्फत सञ्चालित कार्यक्रम अन्तर्गत प्रति राँगा एक लाख २० हजार रुपियाँका दरले कुल तीन लाख ६० हजार रुपियाँ बराबरका तीन वटा मुर्रा राँगा वितरण गरिएको हो। ती राँगा वडा नम्बर १ वैजनाथ, वडा नम्बर ३ सिद्धेश्वर र वडा नम्बर १२ खप्तडका कृषक समूहलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको पशु विकास शाखाका प्रमुख पदम बहादुर थापाले स्थानीय भैंसीको उत्पादन क्षमता सिमित भएकाले उन्नत जातका मुर्रा राँगासँग प्राकृतिक प्रजनन गराउँदा जन्मिने पाडापाडी उच्च उत्पादन क्षमतायुक्त हुने बताउनु भयो। यसबाट दूध उत्पादनमा वृद्धि हुनुका साथै स्थानीय भैंसीको नश्ल सुधारमा समेत महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाई रहेको छ।

उहाँले वितरण गरिएका राँगाको उचित संरक्षण, नियमित स्वास्थ्य परीक्षण,सन्तुलित आहार तथा व्यवस्थित पालनपोषणमा विशेष ध्यान दिन कृषक समूहलाई आग्रह गर्नु भयो। कार्यक्रममा सहभागि कृषक जनक बहिकले नगरपालिकाको यस पहलले गाउँमै गुणस्तरीय नश्ल सुधारको अवसर सिर्जना भएको बताउनु भयो।

उन्नत जातका राँगाको प्रयोगबाट भविष्यमा दूध उत्पादन बढ्ने, भैंसी पालन व्यवसाय थप व्यावसायिक बन्ने र कृषकको आर्थिक अवस्थासुदृढ हुने विश्वास उहाँले व्यक्त गर्नु भयो। नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले कृषि तथा पशु पालनलाई नगरपालिकाको प्रमुख प्राथमिकतामा राखिएको उल्लेख गर्दै कृषकलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्य अनुसार यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो।

उहाँले मुर्रा राँगा वितरणले स्थानीय स्तरमै गुणस्तरीय नश्ल विकास, दुग्ध उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा कृषकको आयआर्जनमा सकारात्मक पभिाव पार्ने विश्वास व्यक्त गर्नु भयो।

साँफेबगर नगरपालिकाले आगामी दिनमा पनि उन्नत पशु श्रोतको विस्तार, उत्पादन लागत न्यूनीकरण, पशु स्वास्थ्य सेवाको सुदृढीकरण तथा व्यावसायिक पशु पालन प्रवर्द्धन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै कृषकलाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्य लिईएको जनाएको छ।


प्रकाशित मिति: शुक्रबार, असार १९, २०८३  १४:५९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न बिहीबार, वैशाख १७, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न बुधबार, चैत ११, २०८२
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्