Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असार १२, २०८३

मंगलसेन ।

टेकराज भण्डारी, अछामको मंगलसेन नगरपालिका वडा नम्बर ६ स्थित गंगा माध्यमिक विद्यालयमा समग्र शैक्षिक अवस्थाका बारेमा वृहत अन्तरक्रिया गरिएको छ। विद्यालयकाे समग्र शैक्षिक अवस्थाका बारेमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक, शिक्षक तथा सराेकारवालासंग अन्तरक्रिया गरिएको हाे।

विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य पवित्रा भण्डारीकाे अध्यक्षतामा भएको अन्तरक्रियामा मंगलसेन नगरपालिका ६ का वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी रहनु भएको थियोे। प्रमुख अतिथि भण्डारीले विभिन्न समस्या र अभावका बावजुद विद्यालयमा हाल कक्षा ११/१२ सञ्चालन गरिएको र समस्या समाधानका लागि वडा कार्यालयबाट सक्दाे सहयोग गरि रहेकाे बताउनु भयो।

वडा कार्यालयले नगरपालिकाबाट पनि आवश्यक सहयोगका लागि समन्वय गरि रहेकाे अध्यक्ष भण्डारीको भनाई रहेको छ। कार्यक्रमकाे सहजीकरण तथा विद्यालयका गतिविधि बारे विद्यालयका प्रधानाध्यापक माेतिराम भण्डारीले पछिल्लो समय विद्यालयले शैक्षिक गुणस्तर वृद्धिमा सफलता हाँसिल गरि रहेकाे बताउनु भयो।

गत शैक्षिक सत्रमा एसईई र कक्षा ८ काे परिक्षामा पनि गंगा माविले उत्कृष्ट नतिजा हाँसिल गरेकाे जानकारी गराउनु भयाे। सराेकालवालाहरुले विद्यालयकाे समग्र शैक्षिक गुणस्तर वृद्विका लागि आफ्नाे तर्फबाट सहयोग गर्ने प्रतिवद्वता समेत जनाएका छन्।

बालबालिकालाई शैक्षिक सामग्री (कापी, पेन्सिल, कलम, झाेला, ड्रेस) सहित नियमित विद्यालय पठाउने, गृहकार्य र सिकाईका लागि घरमा वातावरण बनाउने, विद्यार्थीलाई नियमित सिकाई तथा पठनपाठनमा शिक्षकहरुले प्रतिवद्वताका साथ सिकाई गराउने, नियमित विद्यालय पठाउने प्रतिवद्वता जनाएका छन्।

यस्तै अन्तरक्रिया मार्फत विद्यालयसंग सम्बन्धित कुराका विषयमा विद्यालयमा आएर प्रअ तथा शिक्षकसंग कुरा राख्ने, विद्यालयका लागि रचनात्मक तथा सिर्जनात्मक सुझाव सल्लाह प्रदान गर्ने, विद्यालयमा आई आफ्नाे बालबालिकाकाे पठनपाठन, सिकाई, सहभागीता लगायतका विषयमा जानकारी लिने अभिभावककाे भनाई रहेको छ।

कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का वडा सदस्य जन्मराज भण्डारी, सरिता भण्डारी, जैसरा नेपाली, पूर्व वडा सदस्य नरपति भण्डारी, राजु देवि भण्डारी लगायतको सहभागीता रहेकाे विद्यालयका सूचना अधिकारी टेकराज भण्डारीले जानकारी दिनु भयो।


प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  २०:१९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता सोमबार, साउन ११, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम आइतबार, जेठ ३१, २०८३
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण आइतबार, जेठ ३१, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण सोमबार, जेठ २५, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्