Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बाल संजाललाई एक दिने अभिमुखिकरण हात्तिकोटमा सम्पन्न
बाल संजाललाई एक दिने अभिमुखिकरण हात्तिकोटमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, वैशाख ५, २०८३

साँफेबगर ।

बाल संजाललाई एक दिने अभिमुखिकरण हात्तिकोटमा सम्पन्न भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटको समन्वय तथा आस्था नेपाल र वल्र्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा बाल संजालका पदाधिकारीलामई अभिमुखिकरण सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रम मार्फत बाल संजालको काम कर्तव्य र अधिकार, समुदाय स्तरमा सामाजिक कुप्रथा तथा कुसंस्कार न्यूनीकरणका लागि स्थानीय सरकारसंग समन्वय तथा सहकार्य गर्ने र बाल संरक्षण सामाजिक संजालको सहि सदुपयोग  गर्ने बारेमा जानकारी गराईएको थियो।

बाल संजालका अध्यक्ष तुल्सी सुनारको अधयउक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटका वडा अध्यक्ष तथा बाल अधिकार समितिका संयोजक महेश ठकुल्ला रहनु भएको थियो।

प्रमुख अतिथि ठकुल्लाले बालबालिकाको सशक्तिकरण तथा क्षमता विकासका लागि चालु आर्थिक वर्षमा ५० हजार बजेट विनियोजन गरिएको र आगामी वर्ष बालबालिकाको क्षमता विकास, बाल अधिकार प्रर्वद्धन र बालमैत्री स्थानीय साशनयुक्त वडा घोषणाका लागि आवस्यकताका आधारमा बजेट विनियोजन गरिने बताउनु भएको छ।

यस्तै अभिमुखिकरण कार्यक्रममा वडा सदस्य निर्प आउजी,  बाल संजालका पदाधिकारीहरुको सहभागिता रहेको थियो। अभिमुखिकरण कार्यक्रमको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्की र ध्रुव बहादुर स्वारले गर्नु भएको थियो।


प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १८:५४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण शुक्रबार, असोज २३, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न बिहीबार, असोज २२, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न बुधबार, असोज २१, २०८३
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न मंगलबार, असोज २०, २०८३
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्