Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, चैत २१, २०८२

साँफेबगर ।

एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड साँफेबगर कार्यालयले ५ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ।

कार्यालयले आफ्नो १८ औँ वार्षिकोत्सवको अवसरमा (Critical Illness) (CI) दावी अन्तर्गत बिमित शंकर बहादुर ठकुल्लालाई ५ लाख २५ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो।

साँफेबगर स्थित कार्यालयमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख पूर्ण बहादुर बिष्टले बिमित ठकुल्लालाई उक्त रकमको चेक हस्तान्तरण गर्नु भएको हो।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख बिष्टले जीवन बीमा विपत्तिको समयमा आर्थिक सहारा बन्ने भएकाले प्रत्येक नागरिकले बीमा गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो। उहाँले गम्भीर रोग, दुर्घटना तथा अन्य आकस्मिक परिस्थितिमा बीमाले परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्ने उल्लेख गर्नु भयो।

कार्यक्रममा एमडिआटी सुरत भुल एजेन्सी मेनेजरहरु पुस्कर बहादुर भट्टराई, अप्सरा कुँवर, जगत जय बहादुर रावल, व्यवसायीहरु द्वारिका प्रसाद भट्ट, दुर्गा प्रसाद आचार्य, साथै अपरेशन इन्चार्ज इन्द्र बहादुर धामी लगायत अन्य अभिकर्ता तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो। उक्त अवसरमा बीमाको महत्व र यसको सामाजिक तथा आर्थिक सुरक्षामा पुर्याउने योगदान बारे चर्चा समेत गरिएको थियो।

WhatsApp-Image-2026-04-04-at-1.26.16-PM-1775288903.jpeg

WhatsApp-Image-2026-04-04-at-1.26.15-PM-1775288902.jpeg


प्रकाशित मिति: शनिबार, चैत २१, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
५० वर्षमा अटोरिक्सा चालक बनेकी सुशीला
५० वर्षमा अटोरिक्सा चालक बनेकी सुशीला बिहीबार, साउन २१, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान बिहीबार, असार १८, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण सोमबार, जेठ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्