Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गुनासो सुनुवाई संयन्त्र स्थापना तथा व्यवस्थापन विषयक तीन दिने तालिम सुरु
गुनासो सुनुवाई संयन्त्र स्थापना तथा व्यवस्थापन विषयक तीन दिने तालिम सुरु
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, चैत १५, २०८२

साँफेबगर।

गुनासो सुनुवाई संयन्त्र स्थापना तथा व्यवस्थापन विषयक तीन दिने तालिम साँफेबगरमा सुरु भएको छ। वल्र्ड भिजन ईन्टरनेशनल नेपालको साझेदारी तथा आस्था नेपालद्धारा सञ्चालित हातेमालो बाल कल्याण परियोजनाको सहयोग र मेल्लेख गाउँपालिका र साँफेबगर नगरपालिका शिक्षा शाखाको समन्वयमा तालिमको आयोजना गरिएको हो।

विद्यालयमा गुनासो सुनुवाई संयन्त्रको स्थापना र यसको व्यवस्थापन बारे सहभागीहरूको बुझाईमा एक रूपता ल्याउने र बालमैत्री गोपनीय तरिकाले गुनासो प्राप्त गर्ने, अभिलेखीकरण गर्ने र सम्बोधन गर्ने सीपहरू सहभागीहरूलाई प्रदान गर्ने तालिमको उद्धेश्य रहेको जनाईएको छ।

यस्तै विद्यालयका सरोकारवालाहरू बीच जवाफदेहिता पारदर्शिता र विश्वास प्रवद्र्धन गर्न फोकल शिक्षकहरूको क्षमता सुदृढ गर्ने र विद्यालयमा गुनासो सुनुवाई कार्यान्वयनका लागि आचार संहिता निर्माण र सकारात्मक अनुशासनका केही सीपहरू सिक्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो।

तालिममा साँफेबगर नगरपालिका वडा नम्बर ४ का तीनवटा र मेल्लेख गाउँपालिकाका १५ वटा गरी १८ वटा विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकहरुको सहभागिता रहेको छ। तालिमको सहजिकरण मेल्लेख गाउँपालिका शिक्षा शाखाका प्रमुख विरेन्द्र बहादुर खड्काले गरि रहनु भएको छ। आस्था नेपालका जिल्ला कार्य समिति सदस्य गंग बुढाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा रहनु भएको थियो।

तालिमको उद्धेश्यको बारेमा वल्र्ड भिजनका जिल्ला संयोजक मिन बहादुर थापाले जानकारी गराउनु भएको थियो। आस्था नेपाल परियोजना संयोजक हर्क बहादुर बलायरले स्वागत मन्तव्य राख्नु भएको तालिम उद्घाटन कार्यक्रमको सञ्चालन आस्था नेपालका भ्वान सिंह सार्कीले गर्नु भएको थियो।

WhatsApp-Image-2026-03-29-at-7.23.40-PM-1774791704.jpeg

WhatsApp-Image-2026-03-29-at-7.23.40-PM-(1)-1774791702.jpeg

WhatsApp-Image-2026-03-29-at-7.23.41-PM-1774791702.jpeg

WhatsApp-Image-2026-03-29-at-7.24.25-PM-1774791701.jpeg

WhatsApp-Image-2026-03-29-at-7.23.41-PM-(1)-1774791701.jpeg


प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता सोमबार, साउन ११, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता शुक्रबार, असार १२, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम आइतबार, जेठ ३१, २०८३
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण आइतबार, जेठ ३१, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण सोमबार, जेठ २५, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्