Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • किसान बहुउद्धेश्यीय सहकारीद्धारा मृतक शेयर सदस्यको श्रद्धाञ्जली सभा गर्दै सुविधा वितरण
किसान बहुउद्धेश्यीय सहकारीद्धारा मृतक शेयर सदस्यको श्रद्धाञ्जली सभा गर्दै सुविधा वितरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, चैत ४, २०८२

साँफेबगर ।

किसान बहुउद्धेश्यीय सहकारी संस्था लि. साँफेबगर शाखाले मृतक शेयर सदस्यको श्रद्धाञ्जली सभा गर्दै सुविधा वितरण गरेको छ। सहकारीले मेल्लेख गाउँपालिका वडा नम्बर ५ विन्देवासिनी निवासी उज्जवल बोहराको श्रद्धाञ्जली सभा मार्फत सुविधा वितरण गरेको हो।

सहकारीले मृतक बोहराकी श्रीमती देव देवी बोहरालाई कर्जा मिनाह रकम तीन लाख आठ हजारकोे चेक उपलब्ध गराईएको हो।

चेक हस्तान्तरण कार्यक्रममा किसान बहुउद्धेश्यीय सहकारी संस्था लि. साँफेबगर शाखा प्रमुख बिरेन्द्र प्रसाद जैशी, लेखा सहायक हेमराज चौधरी, मेल्लेख गाउँपालिका वडा नम्बर ५ का कार्यबाहाक वडा अध्यक्ष नैन सिह साउँद, वडा नम्बर ५ का पूर्व वडा अध्यक्ष रमेश बहादुर खड्का, समाजसेवी मोती सिंह साउँद लगायतको उपस्थिति रहनु भएको थियो।

कर्जा मिनाह रकम हस्तान्तरण कार्यक्रमको संचालन किसान बहुउद्धेश्यीय सहकारी संस्था लि. साँफेबगर शाखाका कनिष्ठ सहायक धन बहादुर कुँवरले गर्नु भएको थियो।


प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार सोमबार, असोज ६, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्