Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, चैत ३, २०८२

टेक राज भण्डारी, अछाम ।

अछामको मंगलसैन नगरपालिका ६ तेसिंगेमा रहेको गंगा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम गरिएको छ । कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले उनीहरुको बिदाई गरेका हुन् । कक्षा ९ का विद्यार्थी पारस भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष चक्र प्रसाद भण्डारी रहनु भएको थियो । 

प्रमुख अतिथि भण्डारीले गंगा माविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई एसईई परिक्षाको शुभकामना दिँदै आफुले सिकेको ज्ञान, सिपलाई उत्कृष्ठ तरिकाले परिक्षामार्फत व्यक्त गर्न आग्रह गर्नु भयो । कक्षा ११ मा शिक्षा र व्यवस्थापन संकायमा अध्ययन गर्न चाहेमा गंगा माविमै आउन समेत आग्रह गर्नु भयो ।

यस्तै विद्यालयका प्रधानाध्यापक मोतिराम भण्डारीले यो विदाई एक नियमित कार्यक्रम भएको र आगामी दिनमा कक्षा ११ मा अध्ययनका लागि आउने विद्यार्थीलाई स्वागत गर्न आफुहरु आतुर रहेको बताउनुभयो । कक्षा ११ र १२ लाई पनि गुणस्तरीय बनाउन विद्यालय प्रसाशन र व्यवस्थापन प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक टंक प्रसाद ढुंगाना, शिक्षकहरु बिक्रमसिंह विष्ट, युवराज मल्ल, टेक राज भण्डारी, विद्यार्थीहरु दिपिक्षा खत्री, चेतमान भण्डारी, डम्बर भण्डारी, चन्द्रकान्त भण्डारी लगायतले मन्तब्य राख्दै विद्यार्थीलाई शुभकामना दिनुभएको थियो । विद्यार्थीलाई अबिर, माला, मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको थियो । कार्यक्रमको सञ्चालन कक्षा ९ का विद्यार्थी प्रेम प्रसाद भण्डारीले गर्नु भएको थियो ।


प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण सोमबार, चैत २, २०८२
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड सोमबार, फागुन २५, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
लोकप्रीय
  • Week
  • Month
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्