Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
आर्थिक
  • Home
  • आर्थिक
  • मेरो माईक्रो फाईनानन्सद्धारा वार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम साँफेबगरमा
मेरो माईक्रो फाईनानन्सद्धारा वार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम साँफेबगरमा
रमन भट्ट
रमन भट्ट बिहीबार, वैशाख ८, २०७९
Sanfe.jpg

अछाम
    मेरोमाईक्रो फाईनानन्स वित्तीय संस्था लिमिटेड साँफेबगर शाखाको वार्षिक केन्द्र प्रमुख गोष्ठि तथा वित्तीय साक्षरता अभिबृद्धि  कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। मंगलबार मेरो माईक्रो फाईनानन्स वित्तीय संस्था लिमिटेड साँफेबगर शाखाका शाखा प्रबन्धक नविन कुमार शाहको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि मेरोमाईक्रो फाईनानन्स वित्तीय संस्था लिमिटेडका केन्द्रीय जनशक्ति तथा मानव संसाधन विभाग प्रमुख कृष्ण गैरे रहनु भएको थियो।

No description available.

 

प्रमुख अतिथि गैरेले देशमा भएको आथिक मन्दिका कारण भएको असुविधा प्रति क्षमा माग्नु भएको थियो। उहाँले उद्यमशिलता विकासको लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने, आगामि दिनमा वित्तीय साक्षरता कार्यक्रमहरु स्कुल, कलेज देखि उद्यमशिलतामा लागेका उद्यमीहरुलाई पनि दिईने बताउनु भयो। उहाँले वित्तीय साक्षरता मार्फत विद्यार्थीलाई बचत गर्ने बानीको विकास गर्नु पर्ने, बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा पनि जानकारी दिदै आएको बताउनु भयो।

वित्तीय पहुँच, कर्जा, बचत, बीमाका बारेमा वित्तीय साक्षरता मार्फत समुदायमा जानकारी गराउँदै आएको उहाँले बताउनु भयो। यस्तै कार्यक्रमका विशिष्ठ अतिथि मेरोमाईक्रो फाईनानन्स वित्तिय संस्था लिमिटेडका केन्द्रीय अनुगमन अधिकृत कृष्ण प्रसाद उप्रेति र गणेश प्रसाद पुडासैनी रहनु भएको थियो। कार्यक्रममा मेरोमाईक्रो फाईनानन्स वित्तिय संस्था लिमिटेड साँफेबगर शाखामा १ सय २० सेन्टर, ३ सय ७५ समुह रहेको र १ हजार ७ सय ६५ जना समुहका सदस्य रहेको जनाईएको छ।

शाखाको हाल सम्मको बचत ३ करोड ४३ लाख ८५ रुपैयाँ, हाल सम्म करोड ५६ लाख ९ सय १९ रुपैयाँ ऋण लगानी र २१ लाख ५५ हजार रुपैयाँ नाफा रहेको जनाईएको छ। कार्यक्रम मार्फत समुहका रही उत्कृष्ट काम गर्ने समुहलाई नगर, प्रमाण–पत्र र दोसल्ला सहित सम्मान गरीएको थियो। कार्यक्रममा खप्तड पुरुष  समूहका अध्यक्ष रमन भट्ट सहित गाउँपालिका तथा नगरपालिकामा गठित समूहहरुका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

मेरोमाईक्रो फाईनानन्स वित्तिय संस्था लिमिटेड साँफेबगर शाखाका कनिष्ठ सहायक राज कुमार कुँवर र पारु भण्डारीको पनि उपस्थिती रहेको थिाये । शाखाकी ललिता कुँवर रावलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शाखाका गादिराज बुढाले गर्नु भएको थियो।


प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
५० वर्षमा अटोरिक्सा चालक बनेकी सुशीला
५० वर्षमा अटोरिक्सा चालक बनेकी सुशीला बिहीबार, साउन २१, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान बिहीबार, असार १८, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण सोमबार, जेठ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्