Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, भदौ ७, २०८२

साँफेबगर ।

नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगरको प्रथम नगरपालिका अधिवेशन प्रतिनिधि परिषद् तथा वार्षिक कार्ययोजना गोष्ठी विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ । गोष्ठी नेपाल कम्युनिष्ट पार्टी एमाले साँफबेगर नगर संगठन कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवरको अध्यक्षतामा भएको थियो ।

गोष्ठीमा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष तिलक कुँवरले वार्षिक कार्ययोजना सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । गोष्ठीमा उक्त कार्ययोजना सम्बन्धि कार्यपत्र माथि छलफल र कार्यपत्रले निर्दिष्ट गरेका योजना र कार्यक्रम लागू हुने गरी साँफेबगरको वार्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गरिएकोे छ ।

यस्तै रिक्त रहेको सचिव पदको जिम्मेवारी मुकेश कुँवरलाई दिईएको जनाईएको छ । गोष्ठीका प्रमुख अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर १ का इन्चार्ज मिन बहादुर कुँवर रहनु भएको थियो ।

यस्तै गोष्ठीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा साँफबेगर इन्चार्ज पशुपति कुँवर, केन्द्रीय विभाग सदस्य देव बहादुर कुँवर, जिल्ला कमिटी उपाध्यक्ष तिलक कुँवर, जिल्ला कमिटी सदस्य राधिका भुजेल, पुष्पराज भट्ट, रुप बहादुर कुँवर, सुरत भुल, रेबन्त कुँवर, जितेन्द्र कुँवर, बिरु सुनार, श्याम रावल, पवन गिरी, वडा कमिटीका अध्यक्षहरु, विभिन्न जनवर्गिय संगठनमा आवद्ध पदाधिकारीहरुको सहभागिता रहेको थियो । गोष्ठीको संचालन नगर कमिटी उपसचिव जानकी लोहारले गर्नु भएको थियो ।

WhatsApp-Image-2025-08-23-at-4.36.03-PM-1755954562.jpeg

WhatsApp-Image-2025-08-23-at-4.36.12-PM-1755954563.jpeg

WhatsApp-Image-2025-08-23-at-4.36.18-PM-1755954564.jpeg

WhatsApp-Image-2025-08-23-at-4.35.38-PM-1755954559.jpeg

WhatsApp-Image-2025-08-23-at-4.35.40-PM-1755954561.jpeg

WhatsApp-Image-2025-08-23-at-4.35.37-PM-1755954558.jpeg

WhatsApp-Image-2025-08-23-at-4.35.36-PM-1755954558.jpeg

WhatsApp-Image-2025-08-23-at-4.35.41-PM-1755954561.jpeg

CPN---Copy-1755955144.jpg


प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  १९:१४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन सोमबार, पुस ७, २०८२
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन मंगलबार, पुस १, २०८२
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना बिहीबार, असोज २, २०८२
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय बुधबार, भदौ २५, २०८२
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन मंगलबार, भदौ २४, २०८२
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान मंगलबार, भदौ २४, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्