Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, साउन १०, २०८२

साँफेबगर ।

जिल्ला ट्राफिक कार्यालय अछामले १९ लाख ६० हजार बढी राजश्व संकलन गरेको छ । अर्थिक वर्ष २०८१/०८२ असार मसान्तसम्म २ हजार ८ सय ४० वटा सवारी साधन कारबाहिबाट सो रकम संकलन गरेको हो ।

कारबाही परेका सवारी साधन मध्ये सिटबेल्ड नभएका, ओभर लोड गरि चलाएका, मादक पदार्थ सेवन गर्नेलाई कारवाही गरिएको हो । यस्तै छतमा सामान ओसारपसार गर्ने र तीव्र गतिमा चलेका सवारी साधनलाई कारबाहीबाट सो रकम संकलन गरिएको जिल्ला ट्राफिक कार्यालय अछामका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक पदम सिंह महराले जानकारी दिनुभयो।

कार्यालयको तथ्यांक अनुसार ५ सय १९ ट्रकबाट ४ लाख ६१ हजार, ६८ बस कारबाहीबाट ४९ हजार ५ सय, ७ सय ९० जिप/कार कारबाहीबाट ५ लाख ५३ हजार ५ सय, २ सय ४८ ट्याक्टर कारबाहीबाट १ लाख ६७ हजार, ९ सय ९७ मोटरसाईकल कारबाहीबाट ६ लाख ५१ हजार ५ सय, २ सय २० अन्य सवारी कारबाहीबाट १ लाख ५६ हजार ५ सय गरी १९ लाख ६० हजार बढी राजश्व संकलन गरेको कार्यालय प्रमुख महराले जानकारी दिनुभयो ।

कार्यालयले गत साउनमा ८० ओटा सवारी साधनलाई कारबाहीबाट ५८ हजार रुपैयाँ, भदौमा १ सय १६ ओटा सवारी साधनलाई कारबाहीबाट ८५ हजार रुपैँया र असोज महिनामा १ सय ५३ सवारी साधन कारबाहीबाट १ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। यस्तै कार्तिकमा १ सय ८४ सवारी साधनलाई कारबाहीबाट १ लाख २७ हजार रुपैयाँ, मंसिरमा १ सय ५४ ओटा सवारी साधनलाई कारबाहीबाट १ लाख ३ हजार रुपैयाँ र पुष महिनामा १ सय ७६ ओटा सवारी साधनलाई कारबाहीबाट १ लाख ३३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरेको छ।

कार्यालयको तथ्यांक अनुसार माघ महिनामा २ सय ८६ सवारी कारबाहीबाट १ लाख १७ हजार पाँच सय रुपैयाँ, फागुन महिनामा तीन सय ३ सवारी साधन कारबाहीबाट २ लाख ९ हजार रुपैयाँ र चैत्रमा ३ सय ५१ ओटा सवारी साधनलाई कारबाहीबाट २ लाख ४९ हजार राजश्व संकलन भएको छ।

यस्तै वैशाख महिनामा ३ सय २७ सवारी साधन कारबाही बाट २ लाख ७२ हजार रुपैयाँ, जेठ महिनामा ४सय २ ओटा सवारी साधनलाई कारबाहीबाट ३ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाईएको छ। कार्यालयले आर्थिक वर्षको अन्तिम महिना असारमा २ सय ६५ सवारी कारबाहीबाट १ लाख १६ हजार रुपैयाँ राजश्व संकलन भएको छ।

कार्यालयको तथ्यांक अनुसार अर्थिक वर्ष २०७८/०७९ मा २६ लाख ७१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरेको थियो । अर्थिक वर्ष २०७९/०८० मा ३२ लाख ६९ हजार र अर्थिक वर्ष २०८०/०८१ मा २३ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

यो अबधीमा ४६ वटा सवारी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना गम्भीर घाईते भएका छन भने ६७ जना सामान्य घाईते भएको कार्यालयको तथ्यांकमा उल्लेख गराएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनचेतनाका लागि विभिन्न जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ । कार्यालयले चालकको स्वास्थ्य परिक्षण, ओभर ट्याक सम्बन्धि कक्षा र नयाँ सवारी चालकलाई जनचेतनामुलक कार्याक्रम गर्दै आएको छ । यस्तै कार्यालयले समुदाय प्रहरी साझेदारी कार्याक्रम, विद्यालय सम्पर्क तथा कक्षा सञ्चालन, सरसफाई, यातायात व्यवसायि, चालक, परिचालकसंग दुर्घटना सम्बन्धि कार्यक्रम पनि गर्दै आएको छ ।


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री बुधबार, साउन २१, २०८२
निःशुल्क यातायात सुविधा
निःशुल्क यातायात सुविधा बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्