Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, जेठ २४, २०८२

साँफेबगर ।

दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । बझाङका चारवटा पालिकाबाट आएका जनप्रतिनिधि, कर्मचारी र साझदार संघसंस्थाहरुका पदाधिकारीसंग दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान गरिएको हो ।

दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान गर्न आएको टोलीले साँफेबगर नगरपालिका स्थित हातेमालो बहुउद्धेश्यीय सहकारी संस्थाले संचालन गरि रहेको दिवा खाजा व्यवस्थापनको अवलोकन गरेको थियो । अवलोकन पछि अनुभव आदानप्रदान कार्यक्रममा साँफेबगर नगरपालिकाले गरि रहेको क्रियाकलापको बारेमा नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्टले जानकारी गराउनु भएको थियो ।

उहाँले पालिका, वडा तथा विद्यालय स्तरीय दिवा खाजा समिति गठन, किसानहरुलाई दिवा खाजासंग आवद्ध गरिएको जानकारी गराउनु भएको थियो । यस्तै उहाँले किसानहरुबाट विद्यालयमा दिवा खाजा आपूर्ति हुने गरेको, सबै विद्यालयमा भान्सा, भाडाकुडा उपलब्ध रहेको बताउनु भयो ।

आफ्नो अनुभव राख्दै हातेमालो बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुरत भुलले सहकारीले नगरपालिका र वाक नेपालसंगको साझेदारीमा कोल्ड चेब्मर निर्माण गरेर किसानले उत्पादन गरेर ल्याएका तरकारी र फलफूलहरु राख्ने गरेको बताउनु भयो । यस्तै उहाँले विद्यार्थि संख्या र विद्यालयले माग गरे अनुसार दिवा खाजााक लागि खाद्यन्न उपलब्ध गराउँदै आएको बताउनु भयो । उहाँले आफूहरुले असहजताका वाबजुद पनि विद्यालयमा दिवा खाजाका लागि खाद्यन्न उपलब्ध गराईदै आएको बताउनु भएको छ ।

उहाँले सहकारीले पनि आफैले विषदी रहित तरकारी र खाद्यन्न उत्पादन गरेर दिवा खाजाका लागि विद्यालयमा उपलब्ध गराएको बताउनु भयो । दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रमका सहभागिहरुले स्वास्थ तथा उत्पादनका हिसाबले उपयुक्त भएता पनि असल व्यवस्थापन तथा समय समयमा सुपरिवेक्षण, विद्यालयको अपनत्व तथा सहकारीको नियमन गर्न सके स्थानीय उपजमा आधारित दिवाखाजा प्रभाकारी हुने बताएका थिए ।

साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवरको अध्यक्षतामा भएको दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रममा जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल, छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष बसन्त चलाउने, केदारस्युँ गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी, तलकोट गाउँपालिकाका उपाध्यक्ष पार्वती कुँवर भण्डारी लगायतले आफ्नो अनुभव राख्नु भएको थियो ।

कार्यक्रममा वाक नेपालका अध्यक्ष मिन बहादुर कुँवर, अछाम तथा बझाङ जिल्लाबाट आएका जनप्रतिनिधि, कर्मचारी, बहुउद्धेश्यीय विकास समाजका पदाधिकारी, हातेमालो बहुउद्धेश्यीय सहकारी संस्थाका पदाधिकारी र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्टले गर्नु भएको थियो ।

002-1749305557.jpg

004-1749305559.jpg

001-1749305557.jpg

Hatemalo-1-1749306610.jpg

003-1749305559.jpg


प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण आइतबार, पुस ७, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण सोमबार, साउन २८, २०८१
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत बिहीबार, असार २७, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्