Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, जेठ १२, २०८२
 
साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरेका छन् ।

नगरपालिकाको १० नम्बर वडा घुघुरकोटका स्थानीय निप बोगटीका १२ मध्ये बाघले ८ वटा बाख्रा मारेको तथा २ वटा बोका संगै लगेका छन् ।

आईतबार राती गाउँ नजिकैको गोठ छानामा रहेका बाख्रा बाघले आक्रमण गरी मारेको अवस्थामा फेला पारेको स्थानीय मेातीराम भट्टले जानकारी दिनु भएको छ ।

कोही मारेका, कोही खाएर छोडेका र २ वटा बोका संगै लगेको उहाँले बताउनु भयो । गोठको छानामा बाधेर राखेका बाख्राहरुलाई आक्रमण गर्दा करिब एक लाख पचास हजार बढीको नोक्सान भएको छ ।

आयस्रोतको रुपमा रहेका बाख्रा बाघले मारे पछि समस्या भएको पीडित नृप बोगटीले बताएको छ । 
बाघको आतंकबाट स्थानीयका बाख्रा मारेर धेरै क्षति गर्न थाले पछि पछिल्लो समय बाख्रा व्यवसाय संकटमा परेको छ ।

बेला बेलाको बाघको आक्रमणले स्थानीयले ठुलो क्षति व्यहोर्नु परेको छ ।


प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न बिहीबार, वैशाख २५, २०८२
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल आइतबार, वैशाख २१, २०८२
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण बिहीबार, वैशाख १८, २०८२
बजार जोगाउन कठोर निर्णय
बजार जोगाउन कठोर निर्णय मंगलबार, वैशाख १६, २०८२
गीताको घर निर्माणका लागि तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढि सहयोग
गीताको घर निर्माणका लागि तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढि सहयोग सोमबार, वैशाख १५, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
नेकपा एमाले साँफेबगरको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न  मंगलबार, वैशाख २, २०८२
आगलागी पीडितलाई सम विकास नेपालद्धारा खाद्यन्न र लुगाकपडा सहयोग
आगलागी पीडितलाई सम विकास नेपालद्धारा खाद्यन्न र लुगाकपडा सहयोग शुक्रबार, चैत २९, २०८१
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
बालमैत्री स्थानीय शासन घोषणा गर्ने वडाको संख्या ४ पुग्यो
बालमैत्री स्थानीय शासन घोषणा गर्ने वडाको संख्या ४ पुग्यो
गीताको घर निर्माणका लागि तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढि सहयोग
गीताको घर निर्माणका लागि तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढि सहयोग
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेबगरको दोस्रो नगर अधिवेशनको व्यानर सार्वजनिक
नेकपा एमाले साँफेबगरको दोस्रो नगर अधिवेशनको व्यानर सार्वजनिक
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्