Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, वैशाख २५, २०८२

भगवति कुँवर, साँफेबगर ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौमा २१ हप्ते जलवायु मैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” कार्यक्रम बिहिबार सम्पन्न भएको छ।

वाक नेपाल र वल्र्ड भिजनको साझेदारी र वडा कार्यलयको समन्वयमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत सञ्चालनमा आएको पाठशालामा नवकिरण उत्पादक कृषक समूहका १६ जना महिला सहभागी थिए। गत २०८१ मंसिर देखि सुरु भएको काउली र गोलभेंडा बाली केन्द्रित पाठशालामा जलवायु परिवर्तनको असरमा अनुकूल खेती प्रविधि, जैविक विधि, जल व्यवस्थापन, आधुनिक कृषि प्रणाली र कम्पोष्ट मल सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

वडा अध्यक्ष नवराज बुढाले शिक्षा जस्तै कृषि पनि कहिले नसकिने भएकाले यसको लागि तालिमबाट सिकेको ज्ञानलाई व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको छ। नवकिरण उत्पादक कृषक समूहका महिलाहरुले सक्रिय रुपमा काम गरि रहेकोमा खुसि व्यक्त गर्दै तालिम प्रदान गर्ने वाक नेपाललाई धन्यावद दिनु भएको छ। साथै उहाँले वाक नेपालले आफ्नो वडाका बासिन्दाको जिवकोपार्जन तथा पोषणमा सुधार ल्याउन विभिन्न समुह मार्फत सकारात्मक क्रियाकलाप गरि रहेको जानकारी गराउनु भएको छ।

यस्तै वडा अध्यक्ष बुढाले जलवायु मैत्री खेती प्रणाली नयाँ भए पनि प्रभावकारी भएकोले आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहयोग र समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। साँफेबगर नगरपालिका कृषि शाखाका तुल्सी थापाले कुनै पनि बाली लगाउँदा एउटै तरिकाले लगाउन पर्ने भन्दै तालिममा सिकेका ज्ञान अनुसार बाली लगाउन अनुरोध गर्नु भएको छ। बाहिरबाट आउने विसादी र रासायनिक मलका कारण माटोको उर्वरा शक्ति घट्नुको साथै मानिसमा विभिन्न किसिमका रोगहरु देखिन थालेकाले आफु र अरुलाई स्वस्थ खाना खुवाउन आफैले उत्पादन गरेको मल प्रयोग गर्न आग्रह गर्नु भएको छ।

नवकिरण उत्पादक कृषक समूहका अध्यक्ष गंगा कुमालले तालिमबाट गोलभेंडा खेतीको बीउ रोपण देखि दोस्रो टिपाईसम्मका अनुभव, कम्पोष्ट, गड्यौँला र झोल मल, गोठे मल र बायो चार बनाउनुको साथै यसलाई प्रयोग गर्ने तरिकाको बारेमा सिकाई भएको बताउनु भएको छ। जलवायु अनुकूलनका उपाय, परम्परागत, वैज्ञानिक विधिहरुको तुलना, सामूहिक सिकाईका विच अन्तरक्रिया गर्ने गरेको उहाँले बताउनु भयो। वाक नेपालले धेरै सहयोग गरि रहेको भन्दै आगामि दिनमा पनि स्थानीय सरकार र संस्थाहरुले सहयोग गरेमा व्यवसाहिक रुपमा काम गर्न सजिलो हुने बताउनु भयो।

अहिले पनि तालिमबाट सिकेको सिकाईले आफु लगाएत समुहका सम्पूर्ण सदस्यले आ–आफ्नो बारीमा तरकारी खेति गरि सबैले वार्षिक एक लाख रुपैयाँसम्मको आम्दानी गर्ने गरेको उहाँको भनाई रहेको छ। आफैले यसरी काम गर्न थाले पछि श्रीमानको कमाईको भरमा पर्नु नपरेको, घर खर्च र छोराछोरीको पढाई खर्चसंगै समुहमा पैँसा बचत गर्न सजिलो भएको बताउनु भयो।

वडा अध्यक्ष नवराज बुढाको अध्यक्षतामा सञ्चालन भएको समापन कार्यक्रममा साँफेबगर नगरपालिका कृषि शाखाका तुल्सी थापा, वाक नेपालका परियोजना संयोजक लक्ष्मीभक्त जोशी, लेखा अधिकृत हिमाल बुढा, पत्रकार लगाएत कृषक समुहका सदस्यहरुको सहभागीता रहको थियो।

कार्यक्रमको सञ्चालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गर्नु भएको थियो।

Mastamandu-03333333-1746702784.jpg

Mastamandu-01-1746702579.jpg

Mastamandu.jpeg-1-1746702366.jpeg


प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल आइतबार, वैशाख २१, २०८२
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण बिहीबार, वैशाख १८, २०८२
बजार जोगाउन कठोर निर्णय
बजार जोगाउन कठोर निर्णय मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्