Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, वैशाख १८, २०८२

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिकाले साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण गरेको छ । बिहिबार साँफेबगर नगरपालिका वडा नं. ३, हाटबजारमा वैशाख १३ गते बिहान भएको आगलागीमा परेका पीडितहरुलाई राहत वितरण गरिएको हो ।

साँफेबगर नगरपालिका वडा विपद राहत वितरण उपसमितीका संयोजक एवम् साँफेबगर नगरपालिका वडा नं. ३, का अध्यक्ष कुल बहादुर कुँवरको अध्यक्षतामा भएको राहत वितरणमा प्रमुख अतिथि साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख शिव बहादुर कुँवरले आगलागी पिडितलाई राहत हस्तान्तरण गर्नु भएको थियो ।

शनिबार विहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव सन्स एण्ड जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा ममः सेन्टर, गिता कठायत कुँवरको पक्की घर, भीम कुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदी पसल, ज्ञानेन्द्र कुँवरको बैजनाथ कम्प्यूटर, टीका कुँवरको टीका फेन्सीएण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेर नष्ट भएका थिए ।

राहत वितरणमा साँफे हाटबजार व्यवस्थापन समितिका सचिव अशोक कुँवरले बजार व्यवस्थापन समितिले पनि बजारबाट राहत संकलन गरेको र केहि फर्महरु बाँकी रहेकोले केहि दिनमै उक्त राहत वितरण गरिने बताउनु भयो ।


राहत वितरण गर्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख कुँवरले नगरपालिकाले पीडितको क्षतिको पूर्ण रुपमा पुर्ति गर्न नसके पनि स्थानीय सरकारले वर्तमान परिस्थीतिलाई मध्ये नजर गर्दै तत्कालका लागि राहत सहयोग गरिएको बताउनु भायो ।

यस्तै साँफेबगर नगरपालिका वडा नं. ३, का वडा अध्यक्ष कुल बहादुर कुँवरले तत्काल स्थानीय सरकारले घोषणा गरेको ६ लाख रकम भएको क्षतिपूर्ति र संरचनाको मापदण्ड अनुसार रातह वितरण गरिएको बताउनु भयो । राहत वितरण कार्यक्रमको संचालन साँफेबगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्षमण नाथ योगीले गर्नु भएको थियो ।

वैशाख १३ गते हाटबजारको शुभेच्छा मम सेन्टरमा विजुली सर्ट भई आगलागी हुँदा १० पसल जलेर नष्ट भएका थिए । प्रहरीको तथाक अनुसार आगलागीबाट ३ करोड ८६ लाख ६५ हजारको क्षति भएको जनाईएको छ ।

साँफेका-आगलागी-पीडितलाई-राहत-वितरण-।-1746102199.jpg

साँफेका-आगलागी-पीडितलाई-राहत-वितरण-।-02-1746102199.jpg

आगलागीमा-पे-ध्वत-भएको-ठाउँ-।1-1746102195.jpg

-पे-ध्वत-भएको-ठाउँ-।-1746102194.jpg


प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १८:११
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न बिहीबार, वैशाख २५, २०८२
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल आइतबार, वैशाख २१, २०८२
बजार जोगाउन कठोर निर्णय
बजार जोगाउन कठोर निर्णय मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्