Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गीताको घर निर्माणका लागि तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढि सहयोग
गीताको घर निर्माणका लागि तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढि सहयोग
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, वैशाख १५, २०८२

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका ८ बयालपाटा निवासी तथा नेपाल तरुण दल अछाम क्षेत्र नम्बर १ का सभापति जनक कडायतले साँफेबगर हाटबजारको आगलागी रोक्न आफ्‌नै घरमा डोजर चलाउन अनुमति दिने गीता कठायत कुँवरको घर निर्माणका लागि १५ हजार १ सय १५ रुपैयाँ सहयोग गर्नु भएको छ । सोमबार आफ्नो जन्मदिनको अवसरमा सभापति कडायतले पिडितलाई राहत स्वरुप सहयोग गरेको बताउनु भएको छ ।

साँफेबगर नगरपालिका वडा नम्बर ३ मा यहि वैशाख १३ गते बिहान ३ः२० बजे भएको बिनाशकारी आगलागी हुँदा १० पसल पूर्ण रुपमा नष्ट भएका थिए । सोहि आगलागी लामो समयसम्म नियन्त्रण नहुँदा स्थानीय गीता कुँवरले आफ्नो पक्की घर भत्काउन अनुमति दिँदा थप आगो फैलिन नपाएर नियन्त्रणमा आएको थियो । तिनै गीता कुँवरको घर निर्माणका लागि चलाईएको सहयोग अभियानमा सभापति कडायतले १५ हजार १ सय १५ रुपैयाँ सहयोग गर्नु भएको हो ।

एकल महिला भएर पनि बजारमा आगो फैलिन नदिन आफ्नो घरमा डोजर चलाउन लगाउने साहसी महिलालाई आफुले मात्र नभएर सबैले सहयोग गर्नु पर्ने सभापति कडाएतले बताउनु भयो । 

साँफेबगर नगरपालिका वडा नम्बर ३ हाटबजारमा आगलागी हुँदा ३ करोड भन्दा बढीको क्षति भएको छ । १० पसल जलेका छन् । जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथाक अनुसार आगलागीबाट ३  करोड ८६ लाख ६५ हजारको क्षति भएको छ ।

शनिवबार विहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा ममः सेन्टर, भिम कुँवरको रोड साईड रेष्टुरेन्ट, दिपक सुनारको कालभैरव सुनचाँदि पसल, ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सीएण्ड व्युटी पार्लर, सुरेस कुँवरको शितल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साईड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेका थिए ।


प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार सोमबार, असोज ६, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री बुधबार, साउन २१, २०८२
निःशुल्क यातायात सुविधा
निःशुल्क यातायात सुविधा बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्