Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले साँफेबगरको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, वैशाख २, २०८२

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमटीको बैठक नयाँ वर्ष २०८२ को आरम्भमा शुभकामना आदानप्रदान कार्यक्रम साथै विविध निर्णय गर्दै सम्पन्न भएको छ ।

सोमबार नगर कमिटी अध्यक्ष हिरिण्ड बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान, यहि बैशाख १३, १४ र १५ गते हुने जिल्ला अधिवेशनलाई सफल पार्न विभिन्न जिम्मेवारी दिईने जिम्मेवमरी दिईने, जयगढ बजारका आगलागि पीडितलाई राहत स्वरुप संकलन भएको नौ हजार सात सय रुपैयाँ हस्तान्तरण गर्ने, नगरपालिकाको सेवा प्रवाह सम्बन्धि चाँसो राख्ने र यहि बैशाख ११ गते काठमाडौंमा हुने युवा मार्चपास कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने लगाएतका निर्णय गरेको छ ।

बैठकका प्रमुख अतिथि नेकपा एमाले सुदरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पशुपति कुँवर, केन्द्रीय विभाग सदस्य देव बहादुर कुँवर, जिल्ला कमिटी सदस्य सुरत बहादुर भुल, तिलक कुँवर, शिव खड्का, साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर शिलोज, नेकपा एमाले मेल्लेख गाउँ कमिटी अध्यक्ष सुरेन्द्र साउँद लगाएतका नेता कार्यकर्ताको उपस्थित रहेको थियो ।

बैठकको संचालन नगर कमिटी सचिव भिम बडाहितले गर्नु भएको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख २, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
किसान बहुउद्धेश्यीय सहकारीद्धारा मृतक शेयर सदस्यको श्रद्धाञ्जली सभा गर्दै सुविधा वितरण
किसान बहुउद्धेश्यीय सहकारीद्धारा मृतक शेयर सदस्यको श्रद्धाञ्जली सभा गर्दै सुविधा वितरण बुधबार, चैत ४, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार सोमबार, असोज ६, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
गंगा मावि तेसिंगेमा कक्षा १० का विद्यार्थीको बिदाई तथा फेरी भेटौँला कार्यक्रम
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्