Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, चैत ७, २०८१

साँफेबगर ।

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा गोकुल भाट नियूक्त हुनु भएको छ।

साँफेबगर ७ निवासी भाटलाई सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले अध्यक्षमा नियूक्त गरेको हो। वैधनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम अध्यक्ष पदमा नियूक्त गरिएको हो।

समितिको सदस्यहरुमा पूर्णथाथ योगी, लक्ष्मी शाह, नैन सिंह थलारी, पुष्पराज भट्ट, मोहन सिंह बोहरा, पुरन खड्का, समुन्द्रा लुहार रहनु भएको छ।

नेपालको चार धाम मध्येको एक धामका रुपमा रहेको वैद्यनाथ धाम क्षेत्रको विकासलाई थप सशक्त अगाडी बढाउने, अधुरा निर्माण कार्यलाई पुरा गर्ने, धाम क्षेत्रमा पर्टटक भित्राउने खालका कार्यक्रम सञ्चालन गर्ने लाग्ने नवनियूक्त अध्यक्ष भाटले बताउनु भयो।

नव नियूक्त भाटको कार्यकाल ४ वर्ष अर्थात २०८५ चैत्र ५ गते सम्मको हुनेछ। नवनियूक्त अध्यक्ष भाटलाई बधाई दिदैँ मन्त्री लक्ष्मण किशोर चौधरीले वैद्यनाथ धाम क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण तथा व्यावसथापनमा महत्वपूर्ण भुमिका निर्वाहको अपेक्षा गरिएको बताउनु भयो।

यस अघि समितिको अध्यक्षमा अधिवक्ता खडक खड्का रहनु भएको थियो।

Teem-1742465375.webp
 


प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई बिहीबार, साउन २१, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्