Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर नगरपालिकाद्वारा गरियो खप्तड र बाब्लाका विद्यालयहरुको अनुगमन
साँफेबगर नगरपालिकाद्वारा गरियो खप्तड र बाब्लाका विद्यालयहरुको अनुगमन
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, फागुन २१, २०८१

साँफेबगर।

अछाम जिल्लाको साँफेबगर नगरपालिका विद्यालय अनुगमन कार्यदलद्वारा साँफेबगर नगरपालिकाका विभिन्न विद्यालयहरुको अनुगमन गरिएको छ। फागुन १८ गते बुढाकोट र पातलकोटका विभिन्न विद्यालयहरुबाट सुरु गरिएको विद्यालय अनुगमन २० गते साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा शैलेश्वरी आधारभूत विद्यालय बल्याल्त र तुका माध्यामिक विद्यालयमा अनुगमन गरिएको छ।

यस्तै साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा राष्ट्रिय माध्यामिक विद्यालय, जनता आधारभूत विद्यालय, भगवती आधारभुत विद्यालय, त्रिपूरा सुन्दरी आधारभुत विद्यालय, सुर्योदय आधारभुत विद्यालय र जाल्पादेवी आधारभुत विद्यालयमा पनि अनुगमन गरिएको हो।

विद्यालय अनुगमनका क्रममा विद्यालयको शैक्षिक अवस्था र विद्यालय प्रशासन, भौतिक संरचना तथा विद्यालयको वर्तमान अवस्था बारे अनुगमन गरिननुका साथै विद्यालयमा शिक्षक विद्यार्थी उपस्थिति, सेनिटरी प्याड वितरण तथा व्यवस्थापन, खानेपानी तथा सरसफाई, दिवा खाजा व्यवस्थापन, लगायत विविध पक्षहरुको अनुगमन गरिएको थियो।

अनुगमनमा साँफेबगर नगरपालिका सामाजिक विकास समिति संयोजक तथा विद्यालय अनुगमन कार्यदल संयोजक जनक कडायत, नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक झंकर खनाल, अनुगमन कार्यदल सदस्य उमाकान्त जोशी, पत्रकार रमेश परियारको सहभागिता रहेको थिय ।


प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता शुक्रबार, असार १२, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम आइतबार, जेठ ३१, २०८३
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण आइतबार, जेठ ३१, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण सोमबार, जेठ २५, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ
"एक बालबालिका, एक बिरुवा" अभियान शुभारम्भ शनिबार, जेठ २३, २०८३
लोकप्रीय
  • Week
  • Month
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्