Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • प्रेस सेन्टर अछामको अध्यक्षमा परियार
प्रेस सेन्टर अछामको अध्यक्षमा परियार
एकेन्द्र महता
एकेन्द्र महता शनिबार, पुस २७, २०८१

साँफेबगर ।

प्रेस सेन्टर नेपाल जिल्ला समिति अछामको छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको छ।

छैटौं जिल्ला अधिवेशनको बन्दशत्रबाट रमेश परियारको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति चयन भएको छ। जस्को उपाध्यक्षमा शंकर थापा, सचिव लाल बहादुर चँदारा, कोषाध्यक्ष तुलक्षा बोहरा, सहसचिव नेत्र बहादुर साउँद, सदस्य कमल थापा, मनोज कुमार सार्की, रमिता विक, टेकराज विक रहेका छन्।

प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँदले प्रमुख अतिथिको आसनबाट बोल्दै संचारकर्मीहरुलाई अहिलेको पत्रकारिता फरक ढंगले गर्नु पर्ने र आफ्नो पहिचान देखाउँदै अहिलेको डिजिटल जमाना अनुसार पत्रकारिताका क्रियाकलापहरु अगाडी बढाउनु पर्ने बताउनु भयो। साथै उहाँले प्रेस सेन्टर नेपालले आफ्नो फरक पहिचान देखाउनु पर्ने पनि बताउनु भयो।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले जिल्ला स्थित सम्पूर्ण मिडियाकर्मीहरुले आफ्नो आस्था र विचार जुनसुकै ठाउँमा भए पनि पत्रकारिता पेशालाई मर्यादित बनाउन  सामुहिक रुपमा एकतावद्ध भएर अघि बढन र जनपक्षीय काम गर्न आग्रह गर्नु भएको छ।

यस्तै प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव निमेन्द्र शाहीले विशिस्ट अतिथिको आसनबाट बोल्दै प्रगतिशील पत्रकारहरुलाई एकीकृत गर्दै सामाजिक न्याय र लोकतन्त्रको पक्षमा काम गर्न, पत्रकारहरुको आवाज बुलन्द हुनु पर्ने बताउँदै प्रेस स्वतन्त्रताको प्रवद्र्धन र समाज प्रति उत्तरदायी हुनु पर्ने बताउनु भएको छ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ अछामका निवर्तमान अध्यक्ष खम्म सिंह खत्री, नेपाल पत्रकार महासंघ अछामका सहसचिव एवम प्रेस चौतारी नेपालका उपाध्यक्ष एकेन्द्र महता, नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष गीता कुँवर, नेपाल प्रेस युनियन अछामका सचिव तारामान खड्का, प्रेस चौतारी अछाम कल्पना बोहरा, उद्योग बाणिज्य संघ अछामका दल बहादुर साउँद, राष्ट्रिय दलित पत्रकार संघ नेपाल अछामका पूर्व अध्यक्ष सुरत सुनार, माओवादी केन्द्र साँफेबगरका नेत्र परियार, एकीकृत अखिल नेपाल शिक्षक संगठन साँफेबगरका रुप कुमार ओड, अनेमसंघ क्रान्तिकारीका मिना अधिकारी, जिल्ला स्थित अन्य जनवर्गीय संगठनकाहरुका प्रमुख तथा प्रतिनिधिहरु र जिल्ला स्थित मिडियाका पत्रकारहरुको समेत सहभागिता रहेको थियो।

प्रेस सेन्टर अछामका सदस्य मनोज भुलले स्वागत मन्तव्य राख्नु भएको अधिवेशनको संचालन पत्रकार लाल बहादुर चदराले गर्नु भएको थियो।


प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’ बुधबार, असार १७, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस् मंगलबार, फागुन २६, २०८२
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु सोमबार, माघ १२, २०८२
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’ शुक्रबार, माघ ९, २०८२
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन सोमबार, पुस ७, २०८२
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन मंगलबार, पुस १, २०८२
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना बिहीबार, असोज २, २०८२
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय बुधबार, भदौ २५, २०८२
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्