Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असोज १८, २०८१

साँफेबगर ।

अछामको चौरपाटी गाउँपाकिला वडा नम्बर ७ मार्कु स्थित श्री सान्नकोट बज्रयोगिनी धार्मिक पर्यटन प्रवद्र्धन विकास संस्था मार्कुको भेला सम्पन्न भएको छ। सान्नीकोट मन्दिरमा यहि असोज २५ गते मनाईने हिन्दु नेपालीहरुको महान चाँड वडा दशैंलाई लक्षित गरि भेला सम्पन्न भएको हो।

बिहीबार सान्नीकोट बज्रयोगिनी धार्मीक पर्यटन प्रवद्र्धन विकास संस्थाका अध्यक्ष गणेश बहादुर बोगटीको अध्यक्षतामा भएको  भेलामा वडा अध्यक्ष ललित बहादुर बोगटी, अन्य जनप्रतिनिधि, समाजसेवी , सुरक्षाकर्मी, पत्रकार लगायत स्थानीय स्थानीय सरोकारवालाहरुको उपस्तिथिमा भएको भेला सम्पन्न भएको हो।

मेलालाई मर्यादित बनाउन विभिन्न उपसमितिहरु गठन गरिएका छन्। जसमा कमल बोगटीको संयोजकत्वमा बोका दर्ता उपसमिति, खेम बोगटीको संयोजकत्वमा राँगा तथा हतियार दर्ता उपसमिति, धन बहादुर बोगटीको संयोजकत्वमा बोकाका टाउका व्यवस्थापन उपसमिति, र बल बोगटीको संयोजकत्वमा स्वयम सेवक समिति गठन गरिएका छन्।

विजया दशैंलाई भव्य रुपमा सफल पार्न समितिले तपसिलमा उल्लिखित नियमहरु पालना गर्ने र गराउने निर्णय समेत गरेको छ।
१. दिउँसो ३ः३० बजे देखि राँगाहरु सनकल्प हालेर छोड्न सुरु गरिने र राँगाहरु  मन्दिरको प्रांगणमा पुगि सके पछि मात्र दर्ता गर्ने।
२.पूर्व ठुला गडा, पश्चिम पालेवन भित्र साझ ५ बजे देखि ७ बजे सम्म यातायात बन्दको लागि आव्हान गर्ने।
३.२०८१÷०६÷२६ गते संस्थाका पदाधिकारी, जनप्रतिनिधि, विभिन्न उपसमितिका   पदाधिकारीहरुले मन्दिर परिसरमा आएर सरसफाई गर्ने।
४.ठुला राँगाहरु कम संख्या अनुसार छोड्ने र त्यस पछि क्रमशः साना राँगाहरु पनि छोडिने छ। 
५.राँगागरु मेन सडक भन्दा १ सय मिटर तल काट्नु पर्ने र सडक भन्दा माथि वा सडकमा काटेमा स्वयम सेवक वा हतियार दर्तावाललाई मेला समितिको निर्णय अनुसार जरिवाना गरिने छ।
६.हतियार अनिवार्य रुपमा दर्ता गराउने र सो हतियार रागा माथि प्रहार गर्दा मानवीय क्षेती वा कुनै किसिमले दुरुपयोग भएमा, चोट पटक लागेमा स्वयम व्यक्ति जिम्मेवार हुनु पर्ने छ।
७.मेला लाग्ने स्थान खौलामा कुनै पनि सवारी साधन प्रवेश गर्न पाईने छैन। 
८.मेला अवधि भर मदिरा सेवन गरि होहल्ला वा मेलालाई विथोल्ने जस्ता कार्य गरेमा समितिको नियमानुसार जरिवाना गरिने।
९.व्यापारीहरुले मिति २०८१÷०६÷२५ गते विहान ७ बजे देखि बेलुका ८ बजेसम्म मदिरा विक्री वितरण गर्न पाईने छैन। यदि सो कार्य गरेको पाईएमा खानेलाई रु. ३,००० र विक्री गर्नेलाई रु. ५,००० जरिवाना गरिने छ।
१०. ठुला राँगा दर्ता शुल्क रु १०००÷– ,साना राँगा दर्ता शुल्क रु.५००÷– , बोका दर्ता शुल्क रु. १००÷– र हतियार दर्ता शुल्क रु. १५०० रहेको छ।


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १९:११
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास बिहीबार, साउन २२, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’ आइतबार, साउन ११, २०८२
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द शनिबार, साउन १०, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु सोमबार, वैशाख ८, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
लोकप्रीय
  • Week
  • Month
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्