Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुनचाँदी व्यवसायी संघ अछामको  ८ औ साधारण सभा सम्पन्न
सुनचाँदी व्यवसायी संघ अछामको  ८ औ साधारण सभा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, भदौ २५, २०८१

साँफेबगर ।

अछामसुनचाँदी व्यवसायी संघको २० औ वार्षिक उत्सव तथा ८ आंै साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष चक्र बहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष श्री किसान सुनार प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष सुनारले सरकारले आफुहरुको पेशलाई प्रथामिकता नराखेको गुनासो गर्नु भएको छ। देशको अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने यो संस्थालाई सरकारले जसरी स्थान दिनु पर्ने हो त्यसो नगसर सौतेनी व्यवहार गरेको बताउनु भको छ। यसलाई उद्योगकको रुपमा विकास गरि यो पेशामा बढि भन्दा बढि नागरिकको सहभागिता बढाई यसलाई बृहत व्यवसायिक रुपमा अघि बढाउन आवश्यक रहेको अध्यक्ष सुनारको भनाई थियो। आफुहरुले यस विषयमा नेपाल सरकारका अर्थमन्त्री सहति अन्य सरोकारवाला संग छलफल र अन्र्तक्रिया गरि रहेकाले केही समस्या हल हुने विश्वाश व्यक्त गर्नुभएको छ।

देशको अर्थतन्त्र सुधार गर्नका लागि यो पेशालाई बढावा दिन आवश्यक रहेको भन्दै अध्यक्ष सुनारले सरकारले यस्ता कुरामा ध्यान दिन नसकेको बताउनु भयो। खुला सिमानाकाको कारणले नेपाली सुनचादी व्यवसायीहरु मर्कामा परेको हुदा यस्ता व्यवसायीहरुको समस्यालाई मध्ये नजर गर्दै आगामी दिनमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका एजेण्डा बनाएरै अघि बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो।

अछाम जिल्लामा रहेको सुनचाँदी व्यवसायी संघले जिल्लामा राम्रो काम गरेको भन्दै यसमा पार्टीलाई भन्दा पनि व्यवसाय गर्ने र व्यवसायलाई राम्रो बनाउन लागिपर्ने व्यक्तिलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको अध्यक्ष सुनारले बताउनु भयो। राम्रो काम गर्ने शााखालाई आफु पनि यो व्यवासाय गरि रहेका युवा व्यवसायीको आवश्यक सिप सिकाउनका लागि स्रोत साधनको उचित ढंगले व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। राम्रो काम गर्ने संस्थालाई तामिल र अवसरकोे कमी नहुने भएकाले अहिलको आवश्यकता भनेको राम्रो गर्ने नेतृत्वको रहेकोे बताउनु भयो। समुदाय स्तरमा सामुदायिक वैंकहरुको काम गरि रहेका सुनचादी व्यवसायीहरुले आफ्नो पेशालाई मर्यादित बनाउन अवश्यक रहेको बताउनु भयो।

हाम्रो व्यवसायलाई हामीले पनि सुधार गरेर लैजानु अहिलेको आवश्यक्ता रहेको महासंघका केन्द्रीय अध्यक्ष सुनारको भनाई रहेको छ। अछामको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा सम्पन्न भएको २० औँ वार्षिक उत्सव तथा ८ औं साधारण सभामा विशिष्ट अतिथिको आशनबाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले अछाम जिल्लामा रहेको सुनचादी व्यवासायी संघले राम्रो काम गरेकोे भन्दै यसलाई निखारेर लैजानु अहिलेको आवश्यकता भई सकेको बताउनु भएको छ। यो पेशा र सुनार जातिको ईतिहासको चर्चा परिचर्चा गर्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोरहाले अछाम जिल्लाका सुनारहरुको छुट्टै इतिहास रहेको भन्दै आफ्नो विरासतलाई जोगाइ राख्नका लागि पछिल्लो पुस्तालो इतिहासका बारेमा जानकार हुन आवश्यक रहेको बताउनु भयो।

नगर प्रमुख बोहराले भन्नु भयो तपाईहरु आत्म सम्मानका साथ आफ्नो व्यवसाय गरि जिविको पार्जन गर्ने र त्यही कारणले समुदाय स्तरका नागरिकहरुको पनि रोजगारी चल्ने भएकाले अब यो पेशा अंगाली रहेका युवा पिडिले आफ्नो कला संस्कृति झल्कीने खालका गरगहनाको खोजी गर्न आवश्यक रहेको बताउनु भयो। दलित समुदाय भित्र पर्ने सुनार जाती अन्य जाति भन्दा फरक रहेकादे यसले आफ्नो पहिचानलाई कमजोर बनाउने काम गर्न नहुने नगर प्रमुख बोहराको सुझाव रहेको छ।
    सिप हस्तान्तरणको कुरालाई ध्यानमा राखेर दोस्रो र तेस्रो पुस्ताका नागरिकहरुलाई यो आफ्ना पुर्खाहरुको सिप हस्तान्तरण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको भन्दै आज सिप हस्न्तान्तरण नहुदा कतिपय यस्ता कलात्मक सामाग्रीहरु लोप हुने अवस्थामा पुगी सकेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ। नगर प्रमुख बोहराले मन्तव्यका क्रममा भन्नु भयो सुनचादी व्यवसायीहरु सामुदायिक वैंक हुन, सामाजिक सेवा संगै समग्र देशको आर्थिक पाटोलाई चलायमान बनाएका छन, देश र हाम्रो समुदायको अहिलेको आर्थिक अवस्था केछ भनेर उहाँलाई सोध्धा राम्र्रै संग थाह हुन्छ।

आर्थिक र सांस्कृतिक क्षेत्रलाई सबै ठाउमा पुगाउने काम पनि तपाईहरुले गर्नु भएको छ। हिजोका दिनमा डोटीका सुनचादी व्यावसायीहरु कर्णलीको किनार सम्म पुग्ने महिनौ दिन गाउँमा बस्ने गरगहना बनाउने र दैलेख तिरका दाजुभाई चौखुट्टे चौरपाटी सम्म पुग्ने र आर्थिक संगै सस्कृतिलाई पनि प्रचार प्रसार गर्ने काम गर्नु भयो। आज डोटी डडेल्धुरामा गाईने केही ठेट भाकाहरु अछामबाट सुनार दाजुभाईले लिनु भएको हो त्यो इतिहास अहिले पनि जिउँदो रहेकाले अब सुनचादी व्यवसायीहरुले हाम्रा पुराना हाम्रा बजैको पालामा लगाउने गरगहना तयार पर्न आवश्यक रहेको बताउनु भयो।

आज सुर्जफुल, चाबकी, ढुंग्री बनाउन आउनेहरु हराउँदै गएका छन्, हाम्रो मौलिकता हो यो यसलाई जोगाउनका लागि पनि महत्वपूर्ण भूमिका तपाईहरुको हो। यस तर्फ पनि ध्यान दिन आग्रह गर्दछु भन्दै नगर प्रमुख बोहराले केही पुराना इतिहासका कुराहरुलाई पनि बिर्सन नहुनेमा जोड दिनु भएको छ। कार्यक्रममा विशिष्ट अतिथि अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले अछाम सुनचाँदी व्यवसायी संघले संचालन गर्ने राम्रा कामहरुमा आफ्नो सधै साथ र सहयोग रहने प्रतिवद्धता दोहार्याउनु भएको छ। आफ्नो क्षेत्रबाट आवश्यक पर्ने सबै किसिमका सहयोग गर्न आफु तयार रहेको प्रमुख जिल्ला अधिकारी लम्सालको भनाई रहेको छ। पछिल्लो समयमा यस्ता विशुद्ध व्यवसायिक क्षेत्रमा पनि राजनितिक गन्ध आउने थालेकाले यस्ता कुरा बाट टाढै रहनु उचित हुने प्रमुख जिल्ला अधिकारी लम्सालले बतानु भएको छ।

सोही कार्यक्रममा बोल्दै नेपाल दलित अभिायनका अध्यक्ष प्रेम बहादुर बिसीले दलित समुदायले अंगाल्ने यो पेशालाई मर्यादित बनाएर लैजानु पर्नेमा जोड दिनु भएको छ। दलित समुदायले गर्ने यो पेशालाई संकटमा पार्ने काम माथिल्लो जातका व्यक्तिहरुले गरि रहेको भन्दै यस तर्फ सबै दलहरु एक हुन आवश्यक रहेको बताउनु भयो। दलितले तयार पारेका गरगहना लगाउने, लुगा लगाउने, घरमा बस्ने हुने गरेको भएपनी यसका लागि स्थानीय सरकारले पनि ुहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ।

कार्यक्रममा साँफेबगर नगरपालिका उपप्रमुख शिव बहादुर कुँवर, पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको सहभागिता रहेको थियो भने र्काक्रममा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बहादुर बोहरा, नेपाली काग्रेसका उपसभापति टक्कर ताम्राकार, नेकपा एकिकृत समाजवादीका जयन्ती बोगटी, अछामका प्रहरी प्रमुख डिएसपी ईश्वरी प्रसाद भण्डारी, सशस्त्र प्रहरीबल खप्तड गुल्मका प्रहरी नायव निरिक्षक मोहन बहादुर साउँद, कार्यक्रममा समाजसेवी युवा नेता राजन कुवँर, पत्रकार महासंघका अध्यक्ष खम्म खत्री, पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश समिति सदस्य तपेन्द्र कुवँर, उद्योग वाणीज्य संघका प्रमुख तथा प्रतिनिधि, गैसस महासंघका अध्यक्ष, नेपाल सुनचादी रत्न तथा आभुषण महासंघका प्रदेश संयोजक एवम केन्द्रीय सदस्य कमल प्रसाद लामीछाने, पत्रकार महासंघका उपाध्यक्ष गीता कुवँर, रमेश रावत, समाजवादी प्रेस संगठनका अध्यक्ष डण्डी राज भट्ट, प्रेस चौतारीका उपाध्यक्ष तथा एबीसी टेलीभिजनका सम्वादाता एकेन्द्र महता, प्रेस युनियनका केन्द्रीय पार्सद गोविन्द सोव लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा कञ्चनपुर सुनचादी व्यवासायी संघका अध्यक्ष लक्ष्मण सुनार, अछाम सुनचादी व्यवसायी संघका संस्थापक सचिव दिपक सुनार, बाजुरा सुनचादी व्यवसायी संघका अध्यक्ष तथा प्रतिनिधि, अछाम सुनचादी व्य्वसायी संघका पुर्व सल्लाहकार संयोजक टोप बहादुर सुनार, पितम्बर बिक, राम प्रसाद लामीछाने, विभिन्न जिबन वीमा कम्पनीका शाखा प्रमुखहरुको कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा अछाम सहित डोटी, दैलेख, कञ्चनपुर बाट सुनचाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो। सभाको बन्द सत्रबाट चक्र सुनार अध्यक्ष रहने गरि नयाँ समिति चयन गरिएको छ।


प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न बिहीबार, वैशाख २५, २०८२
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल आइतबार, वैशाख २१, २०८२
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण बिहीबार, वैशाख १८, २०८२
बजार जोगाउन कठोर निर्णय
बजार जोगाउन कठोर निर्णय मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्