Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, साउन २८, २०८१

साँफेबगर ।

हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड साँफेबगर अछामले मिनि टिलर, हाते ट्याक्टर वितरण गरेको छ ।
सुरो नेपाल धनगढी कैलालीको आर्थिक सहयोग र हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा हातेमालो सहकारीका २२ जना शेयर सदस्य कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको हो ।
हातेमालो सहकारी मार्फत सुरो नेपाल धनगढी कैलालीको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत कृषकको लगानीमा डिजलबाट चल्ने १ सय ५० केजी भएको कृषि सामाग्री मिनि टिलर हाते ट्याक्टर वितरण गरिएको हो । 

यान्त्रिकरण मार्फत कृषि पेसालाई सहज बनाउने उद्धेश्यका साथ किसानलाई अनुदानमा मिनी टिलर वितरण गरिएको मिनि टिलर हस्तान्तरण कार्यक्रमका विशिस्ट अतिथि एवं सुरो नेपालका अध्यक्ष सुशिला खड्का ओझाले बताउनु भयो । उहाँका अनुसार पछिल्नो समयमा किसानले गाईगोरु पाल्न छाड्दै गएका छन् । जोत्नका लागि प्रयोग गरिने गोरु पाल्न छाडे पछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुने अवस्थामा पुगेकोले किसानलाई खेतिपाती गर्न सहज बनाउनका लागि ट्याक्टर वितरण गरिएको पनि बताउनुभयो ।

खेतबारी बाँझो हुन नदिन र किसानलाई खेतीपाती तिर उत्साहित गर्न अनुदानमा मिनी टिलर वितरण गरेको प्रति सहकारीलाई साँफेबगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि कुल बहादुर कुँवरले धन्यवाद दिनुभएकोछ । किसानहरुले गाईगोरु पाल्न छाडेका र अर्कोतिर परम्परागत भन्दा यान्त्रिक उपकरणले खेतबारी खनजोत गर्दा कम लागत पर्ने र छिटो छरितो हुने बताउनु भयो ।

४८ जना किसानले मिनी टिलर माग गरे पनि पर्याप्त बजेट नभएकाले २२ जनालाई मात्र वितरण गर्न सकिएको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सुरत भुलले बताउनु भयो । घाँसपात गरेर गोरु पाल्न गाह्रो हुने भए पछि पालिका भित्रका धेरै जसो किसानले मिनी टिलर प्रयोग गर्दै आएको उहाँको भनाई छ । गोरु पाल्न नपर्ने, छिटो काम हुने र कम लागत पर्ने भएकाले पछिल्लो समय साँफेका कृषकले खनजोतका लागि मिनी टिलरको प्रयोग गर्न थालेका हुन् । गोरुले तीन दिनमा जोत्ने खेतबारी मिनी टिलरले एकै दिनमा सकिने उहाँले बताउनु भयो। मिनी टिलर वितरण पछी लाभग्राही किसानहरु निकै हर्सित भएका छन ।
कार्यक्रममा चौरपाटी गाउँपालिकाका उपाध्यक्ष सर देवी खड्का र सुरो नेपाल धनगढीका कार्यक्रम प्रमुख रोहित अर्याल विशिस्ट अतिथि रहनुभएको थियो ।
विभिन्न पार्टीका पार्टी प्रतिनिधि, जनप्रतिनिधि पत्रकार, सुरक्षाकर्मी लगायत सहकारीका शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।
सहकारीका लेखा समिति संयोजक भ्वानसिंह सार्कीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन चेतन बादिले गर्नुभएको थियो ।

454906148_2900399753443891_9010210513238879442_n-1723471512.jpg
 


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण आइतबार, पुस ७, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत बिहीबार, असार २७, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्